सुख दु :ख बिसाउने चौतरी

सुख दु :ख बिसाउने चौतरी सुख र दुःख लगाउने चौतारी
A place of happiness and sorrow

15/10/2025
15/10/2025
15/10/2025
14/10/2025
14/10/2025

झोलेहरूको हुंकार सुन्दा यो देश बिगार्ने रवि लामिछाने हो भन्ने निष्कर्षमा पुर्याइदिन्छन् ।
मान्नुस् या नमान्नुस् नेपालमा भ्र*ष्टाचारीहरुको कठालो समात्न हात नकमाउने एकमात्र गृहमन्त्री कोहि थियो भने त्यो रवि नै हो । अब भोलिको कुरा भविष्यले बताउला । हिजो टेलिभिजनमा रहदादेखि यो देशको पीडा बुझ्ने, भुई मान्छेको आवाज उठाउने र परिवर्तन गरेरै देखाउने, सबैलाई समेटेर एक ढिक्का बनाउने त्यो क्षमता रविमै देखिएको थियो र छ । न त बोलीमा डर, न त कर्ममा । हेर्नुस् त अहिले ह*त्यारालाई प*क्राउ गर्दा देशको स्थिति भड्किन्छ रे । भ्र*ष्टाचारी र ह*त्याराविरुद्ध उजुरी लिन प्रहरी मान्दैन । देश अझै उनीहरुकै कब्जामा छ भन्ने प्रष्ट भएन र ?! देश बनाउने हो भने रवि प्रवृतिबाट मात्र सम्भव छ ।

14/10/2025
13/10/2025
Breaking news:Nepal won by 5 run Congratulations 🎉🎈🎁 Nepali team
13/10/2025

Breaking news:
Nepal won by 5 run
Congratulations 🎉🎈🎁 Nepali team

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when सुख दु :ख बिसाउने चौतरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share