
30/07/2025
परराष्ट्र मन्त्रालयका अनुसार सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए ।
काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकले नेपाल र भार...