18/08/2025
नेपाल चीन सीमास्तम्भ निरीक्षणमा हातेमालो गर्दै सशस्त्र र चिनियाँ प्रहरी!
संखुवासभाको किमाथाङ्का नाकामा नेपाल–चीन संयुक्त टोलीले ५ वटा सीमा स्तम्भको निरीक्षण र सरसफाइ गरेको छ। टोलीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र चिनियाँ प्रहरी सहभागी थिए। जिल्ला भित्र २१ स्तम्भ छन्, जसमा एक बाढीले बगाएको छ।
Thanks For Watching Palika Television !