Mero Desh Mero Gaurab

Mero Desh Mero Gaurab ताजा NEWS, मनोरञ्जनात्मक तथा समसामयिक गतिविधिको जानकारीको लागि हाम्रो पेजलाई लाइक, सेयर गर्नुहोला🙏🙏

युवा र समग्र देश नेपालीको ढुकढुकी नवयुवराज हृदयन्द्र शाहलाई जन्मदिनको भव्य शुभकामना!❤️🎂
30/07/2025

युवा र समग्र देश नेपालीको ढुकढुकी नवयुवराज हृदयन्द्र शाहलाई जन्मदिनको भव्य शुभकामना!❤️🎂

Highway Update: मुख्य राजमार्ग अवरोध(मिति: २०८२/०४/१३ गते १०:०० बजेसम्म)
29/07/2025

Highway Update: मुख्य राजमार्ग अवरोध
(मिति: २०८२/०४/१३ गते १०:०० बजेसम्म)

हार्दिक बधाई! अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको कार्यक्रममा माननीय ज्ञानेन्द्र शाही र उज्यालो नेपालका नायक कुलमान घिसि...
28/07/2025

हार्दिक बधाई!
अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको कार्यक्रममा माननीय ज्ञानेन्द्र शाही र उज्यालो नेपालका नायक कुलमान घिसिङले "ग्लोबल हिरो अवार्ड" ग्रहण गरेका छन्।

"दरबार छोड्दा जस्तै, भोलि फर्किनु परे पनि कसैलाई नोक्सान नहोस् भन्ने हाम्रो चाहना हो — चाहे जोसुकै होस्, सबै नेपाली सकुश...
26/07/2025

"दरबार छोड्दा जस्तै, भोलि फर्किनु परे पनि कसैलाई नोक्सान नहोस् भन्ने हाम्रो चाहना हो — चाहे जोसुकै होस्, सबै नेपाली सकुशल रहुन्।” – पूर्व युवराज पारस शाह

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गरे बापत प्रति पटक रु ५०० जरिवाना गर्ने निर्णय गरेको छ।
25/07/2025

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गरे बापत प्रति पटक रु ५०० जरिवाना गर्ने निर्णय गरेको छ।

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन्।...
25/07/2025

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन्। एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संवैधानिक अधिकारलाई संकुचन र नियन्त्रण हुनेगरी गरिएको अपरिपक्व निर्णयले आफूलाई दुखी तुल्याएको बताएकी हुन्।

५० जना यात्रु बोकेको रुसी विमान चिनियाँ सीमा क्षेत्रबाट बेपत्ता भएको छ । हाल खोजि कार्य तिव्र भइरहेको छ।
24/07/2025

५० जना यात्रु बोकेको रुसी विमान चिनियाँ सीमा क्षेत्रबाट बेपत्ता भएको छ । हाल खोजि कार्य तिव्र भइरहेको छ।

नेपाली सिनेमा जगतका चर्चित नायक Anoop Bikram Shahi ज्यूलाई जन्म दिनको भव्य शुभकामना!🎂
23/07/2025

नेपाली सिनेमा जगतका चर्चित नायक Anoop Bikram Shahi ज्यूलाई जन्म दिनको भव्य शुभकामना!🎂

धरान उपमहानगरपालिकाले जग्गा फिर्ता गर्ने सम्बन्धमा निकालेको एक विज्ञप्ति!
23/07/2025

धरान उपमहानगरपालिकाले जग्गा फिर्ता गर्ने सम्बन्धमा निकालेको एक विज्ञप्ति!

अब हुने दोस्रो सिजनका NPL का खेलहरु रातिको समयमा पनि खेलिने भएका छन।
23/07/2025

अब हुने दोस्रो सिजनका NPL का खेलहरु रातिको समयमा पनि खेलिने भएका छन।

इतिहासका एक महान नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा सम्पूर्णमा शुभकामना!
22/07/2025

इतिहासका एक महान नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा सम्पूर्णमा शुभकामना!

कांग्रेसको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त गर्न सक्छौँ : सेर बहादुर देउवा
21/07/2025

कांग्रेसको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त गर्न सक्छौँ : सेर बहादुर देउवा

Address

Lalitpur
Katmandu
MERODESHMEROGAURAV

Alerts

Be the first to know and let us send you an email when Mero Desh Mero Gaurab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Desh Mero Gaurab:

Share