Thari Thari Khabar

Thari Thari Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thari Thari Khabar, News & Media Website, Katmandu.

देश को माया हुनु पर्छ सेवा गर्न केहिले छेक्दैन: चैत १५ गते घा"इते भएर अस्पतालको बेडमा करिब ४ महिना बसेर आएकी बहिनि Rebik...
13/09/2025

देश को माया हुनु पर्छ सेवा गर्न केहिले छेक्दैन: चैत १५ गते घा"इते भएर अस्पतालको बेडमा करिब ४ महिना बसेर आएकी बहिनि Rebika Khatri कोटेश्वर प्रहरी प्रभागमा सफा गर्दै!

Source . RONB

संसद भवन भित्र आग' ला' गी हुँदा हताहत भएको खबर छ । We request fire brigade to reach there and everyone to save people wh...
09/09/2025

संसद भवन भित्र आग' ला' गी हुँदा हताहत भएको खबर छ । We request fire brigade to reach there and everyone to save people who are inside! 🙏🙏🙏🙏🙏🙏🙏

आ`गलागी पछि भक्तपुर बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली निवासको अवस्था ।
09/09/2025

आ`गलागी पछि भक्तपुर बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली निवासको अवस्था ।

09/09/2025

Breaking News: TIA Airport is closed for now!

एमाले नेता गोकुल बास्कोटाको घरमा तोडफोड!
09/09/2025

एमाले नेता गोकुल बास्कोटाको घरमा तोडफोड!

प्रधानमन्त्री केपी शर्मा ओलिको निवास बालकोटमा प्रदर्शनकारीले घर आ`गलागी गरेका छन् ।
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलिको निवास बालकोटमा प्रदर्शनकारीले घर आ`गलागी गरेका छन् ।

09/09/2025

बानेश्वर हालको अवस्था

13/08/2025

समयकाे माग र अाबस्यकता

६ महिना पछि बसेको काठमाडौं महानगर कार्यपालिकाको बैठक १ मिनेटमै समापन भएको छ ।
11/07/2025

६ महिना पछि बसेको काठमाडौं महानगर कार्यपालिकाको बैठक १ मिनेटमै समापन भएको छ ।

अत्यन्तै दुखद खबर 😢डोटीको आदर्श गाउँपालिका ४ मा बोलेरो जिप दुर्घटना हालसम्म २ जनाको मृत्यु पुष्टि भएको छ अन्य यात्रुहरूक...
20/06/2025

अत्यन्तै दुखद खबर 😢
डोटीको आदर्श गाउँपालिका ४ मा बोलेरो जिप दुर्घटना हालसम्म २ जनाको मृत्यु पुष्टि भएको छ अन्य यात्रुहरूको उद्धार कार्य जारी रहेक जानकारी आएको छ। 😢👏

🇳🇵 नेपाल ६ विकेटले विजयी! ❤️🏏शानदार प्रदर्शनसँगै टिम नेपालले आजको खेलमा ६ विकेटले सहज जित दर्ता गरेको छ।खेलाडीहरूको समन्...
19/06/2025

🇳🇵 नेपाल ६ विकेटले विजयी! ❤️🏏
शानदार प्रदर्शनसँगै टिम नेपालले आजको खेलमा ६ विकेटले सहज जित दर्ता गरेको छ।

खेलाडीहरूको समन्वय, आत्मविश्वास र फ्यानहरूको समर्थन — सबैले जितलाई सम्भव बनाय

कुशल भुर्तेल र आरिफ शेख ले शानदार प्रदर्शन गर्दै टिमलाई सहज जित दिलाए —
यसपटक कुनै ड्रामा आवश्यक परेन! 💪🏏

जय नेपाल! 🇳🇵

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Thari Thari Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share