Shreebindu Podcast

Shreebindu Podcast Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shreebindu Podcast, Media/News Company, Katmandu.

13/07/2025

स्तन क्यान्सर ढिला बिहे गरेका, बच्चा जन्मेपछि स्तनपान नगराएका महिलाहरुलाई बढि देखिएको छ: क्यान्सर विशेषज्ञ डा.पुन्यराम खर्बुजा
Punya Kharbuja

https://youtu.be/9VKhi1DzF4sबिरामीको उपचार सफल नहुँदा पीडा डाक्टरहरुलाई नि हुन्छ तर बिरामीका परिवारले त्यो बुझ्न् सक्दैन...
12/07/2025

https://youtu.be/9VKhi1DzF4s
बिरामीको उपचार सफल नहुँदा पीडा डाक्टरहरुलाई नि हुन्छ तर बिरामीका परिवारले त्यो बुझ्न् सक्दैनन् : क्यान्सर रोग विशेषज्ञ डा.पुन्यराम खर्बुजा

Don’t forget to Like, Share, and Subscribe for more inspiring stories every week!Venue Partner: New Sip and SkipSupported By: Suit Malla, Facial House Camera...

https://youtu.be/N8YXS7I0mmIShreebindu Highlights...
11/07/2025

https://youtu.be/N8YXS7I0mmI
Shreebindu Highlights...

Don’t forget to Like, Share, and Subscribe for more inspiring stories every week!Venue Partner: New Sip and SkipSupported By: Suit MallaCamera: Chandraman Da...

07/07/2025

नेपालकै टप ब्युटि सेलोन फेसियल हाउस ....
Facial House
Sushma Mahara

07/07/2025

बिजय बराल, दयाहाङ राई संग काम गर्दा धेरै कुरा सिक्ने मौका पाए..
Bedana Kheresungma Rai

पछिल्लो समय परिवर्तन हुन नसकेको हाम्रो खानपान र जीवनशैलीले दिनानुदिन क्यान्सरका बिरामी बढिरहेकाे विभिन्न अध्ययन अनुसन्धा...
04/07/2025

पछिल्लो समय परिवर्तन हुन नसकेको हाम्रो खानपान र जीवनशैलीले दिनानुदिन क्यान्सरका बिरामी बढिरहेकाे विभिन्न अध्ययन अनुसन्धानले देखाइसकेको छ। यो अवस्थामा क्यान्सरको बिरामीको अवस्था, हामीले अपनाउनु पर्ने खानपान,जीवनशैलीका बारेमा भक्तपुर क्यान्सर हस्पिटलका कन्सल्टेन्ट जनरल र ल्याप्रोस्कोपिक सर्जन, डा.पुन्यराम खर्बुजासंग विशेष संवाद गरेका छाै। प्रतीक्षा गर्नुहोस् ..
ManeesHa Bhandaree

02/07/2025

म थिएटर आर्टिस्ट हो भनेर देखाउनलाई अहिलेसम्म मेरो identity Card छैन..
Bedana Kheresungma Rai

30/06/2025

थिएटरमा क्यारेक्टर बनाउन जति दुःख गर्छौ , त्यति दु:ख फिल्ममा गरेको देख्दिन: वेदना राई, निर्देशक, कलाकार
Bedana Kheresungma Rai

https://youtu.be/aAn-miAx9XY?si=LNUlrA9JHaphG1ctवेदना राईद्वारा निर्देशीत नाटक `डल्ले खोलामा पञ्चायत व्यवस्थामा गाउँका अ...
28/06/2025

https://youtu.be/aAn-miAx9XY?si=LNUlrA9JHaphG1ct
वेदना राईद्वारा निर्देशीत नाटक `डल्ले खोलामा पञ्चायत व्यवस्थामा गाउँका अगुवाले गर्ने भ्रष्टाचार र सोझा सिधा गाउँलेले भोग्नुपरेको समस्याको उजागर...

||Shreebindu podcast || Ep 9 || Talk with Director and Actor Bedana Rai || With Manisha||Don’t forget to Like, Share, and Subscribe for more inspiring storie...

अबको क्रममा शिल्पि थिएटरमा चलिरहेको नाटक `डल्ले खोला´कि निर्देशक तथा कलाकार वेदना राईसंग विशेष संवाद गरेका छाै.. प्रतीक्...
22/06/2025

अबको क्रममा शिल्पि थिएटरमा चलिरहेको नाटक `डल्ले खोला´कि निर्देशक तथा कलाकार वेदना राईसंग विशेष संवाद गरेका छाै.. प्रतीक्षा गर्नुहोस्

20/06/2025

आदर्श राजनीतिज्ञ मदन भण्डारीलाई मान्छु तर वर्तमान समयमा मदन भण्डारीको जस्तै चिन्तन, साहस रवि लामिछानेमा देख्छु : उद्यमी, बदन भण्डारी

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Shreebindu Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Map Of Nepal

New Map Of Nepal.