Chetan Shahi

Chetan Shahi आफनो उमेर र पैसामा कहिले घमण्ड न गर्नु
किनकी जुन चीज गन्न सकिन्छ त्यो अवश्य पनि समाप्त हुने गर्छ ।🙏
(4)

संसदीय मर्यादाको पनि ख्याल गरौं है भनेर प्रधानमन्त्रीज्यूलाई सिकाइदिनुहोला है घन्टे साथिहरु ! नीति तथा कार्यक्रम सुन्ने ...
12/05/2026

संसदीय मर्यादाको पनि ख्याल गरौं है भनेर प्रधानमन्त्रीज्यूलाई सिकाइदिनुहोला है घन्टे साथिहरु ! नीति तथा कार्यक्रम सुन्ने धैर्यता नभएको प्रधानमन्त्रीबाट देशले के अपेक्षा राख्ने !

घन्टे हरु जति अब यसैमा टाउको हाल 😀😂
09/05/2026

घन्टे हरु जति अब यसैमा टाउको हाल 😀😂

जापानतिर गर्मि बढेको छ है 😃
09/05/2026

जापानतिर गर्मि बढेको छ है 😃

जापानको एक पसलमा सर्प भेट्टिएपछि जापानीज हरु भागाभाग गर्दै थिए म गएर च्याप्पै समातेर घाटि निचरिदिए ! यस्ता नाथे सर्प 😃🤣
08/05/2026

जापानको एक पसलमा सर्प भेट्टिएपछि जापानीज हरु भागाभाग गर्दै थिए म गएर च्याप्पै समातेर घाटि निचरिदिए ! यस्ता नाथे सर्प 😃🤣

बधाइ छ बिपिन पोख्रेल ज्यु सुधन गुरुङ जस्तो हतारमा काम नगर्नुहोला  सबै प्रकृया पुर्याएर मात्र काम गर्नु होला सकेसम्म जति ...
28/04/2026

बधाइ छ बिपिन पोख्रेल ज्यु सुधन गुरुङ जस्तो हतारमा काम नगर्नुहोला सबै प्रकृया पुर्याएर मात्र काम गर्नु होला सकेसम्म जति सक्दो छिटो सम्पति विवरण सार्बजनिक गर्नुहोला ! 😃🤣🤣

कहिलेकाहीँ आफ्नै मनसँग लड्दा ,सबैभन्दा धेरै थाकिन्छ ….❤️🙏
20/04/2026

कहिलेकाहीँ आफ्नै मनसँग लड्दा ,सबैभन्दा धेरै थाकिन्छ ….❤️🙏

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
20/04/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

अहिले फेरि जताततै सामाजिक सन्ज्याल मा ( चिर्पट कता छ ) भाइरल  भएको रैछ  😂🤣🤣
18/04/2026

अहिले फेरि जताततै सामाजिक सन्ज्याल मा ( चिर्पट कता छ ) भाइरल भएको रैछ 😂🤣🤣

18/04/2026

tiktok live मा रमाइलो भयो जे होस 😂🙈🤣🤣 🤣

जीवनको नयाँ वर्षसँगै नयाँ सोच, नयाँ लक्ष्य र नयाँ सफलता मिलोस्।जन्मदिनको हार्दिक शुभकामना दाइ! 🎂🎂🫂
16/04/2026

जीवनको नयाँ वर्षसँगै नयाँ सोच, नयाँ लक्ष्य र नयाँ सफलता मिलोस्।
जन्मदिनको हार्दिक शुभकामना दाइ! 🎂🎂🫂

Address

Katmandu
001-0000

Alerts

Be the first to know and let us send you an email when Chetan Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chetan Shahi:

Share