Npl world news

Npl world news News, features and analysis from the World's
(2)

28/07/2025

सप्तरीमा जमिन भासिएपछि स्थानीयबासी चिन्त ...

कोसी ब्यारेजको रातका समयको मनमोहक रात्रिकालीन दृश्य!
27/07/2025

कोसी ब्यारेजको रातका समयको मनमोहक रात्रिकालीन दृश्य!

दुई बर्षे दुधे बालक छोडेर आमा सम्पर्क बिहिन बालक निकै रोइरहेको अबस्था सहयोगको लागि सबैमा अपिल।ठाडी १० साउन सिरहाको बरिया...
27/07/2025

दुई बर्षे दुधे बालक छोडेर आमा सम्पर्क बिहिन बालक निकै रोइरहेको अबस्था सहयोगको लागि सबैमा अपिल।
ठाडी १० साउन सिरहाको बरियारपट्टी गा.पा.१ नर्गी माइतीघर जावीरको छोरी ए.ए. जिल्ला भगवानपुर गा.पा.४ ठाडी ससुराघर भएकी नसरुद्दिनको पत्नी राहत खातुन हिजो साँझ ७/८ बजे देखि सम्पर्क बिहिन रहेको निजकको परिवार स्रोतले जनाएका छन। निज खातुनको पति नसरुद्दिनको अनुसार २ बर्षे दुधे बालक छोडेर समान्य विवादको कारण उनी घर छोडेकी हुन। त्यहाँ स्थित परिवारजन र घरपरिवारले भारत तिर गएकी आशन्का गरेका छन। देख्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा तल दिएको न. मा सम्पर्क गरि सहयोग गरिदिनु हुन खातुन पति नसरुद्दिनको अपिल। हाल आमा बिना बालक निकै रोइरहेको परिव्वारजनले बताएका छन।

नेपाल मुस्लिम संघ इटहरीको प्रथम नगर अधिवेशन सम्पन्न, मो. नौशाद आलम निर्विरोध नगर सभापति चयन
26/07/2025

नेपाल मुस्लिम संघ इटहरीको प्रथम नगर अधिवेशन सम्पन्न, मो. नौशाद आलम निर्विरोध नगर सभापति चयन

सप्तरी जिल्लाको कञ्चनरुप -१  बैरवामा १७ वर्षीया किशोरीले गरिन् आ*त्म*हत्*या
26/07/2025

सप्तरी जिल्लाको कञ्चनरुप -१ बैरवामा १७ वर्षीया किशोरीले गरिन् आ*त्म*हत्*या

वर्षाको लागि दुवाको अनुरोध ।
26/07/2025

वर्षाको लागि दुवाको अनुरोध ।

वीरगन्ज महानगरपालिका–१७ स्थित अलौको इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले वर्षाको लागि ‘इस्तिस्का’ नमाज पढ्दै प्रार्थन...
26/07/2025

वीरगन्ज महानगरपालिका–१७ स्थित अलौको इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले वर्षाको लागि ‘इस्तिस्का’ नमाज पढ्दै प्रार्थना गरेका छन्।

वीरगन्ज महानगरपालिका–१७ अलौस्थित इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले पानीको माग गर्दै ‘इस्तिस्का’ नमाज प्रार्थना गरे...
26/07/2025

वीरगन्ज महानगरपालिका–१७ अलौस्थित इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले पानीको माग गर्दै ‘इस्तिस्का’ नमाज प्रार्थना गरेका छन् ।

सप्तरी रुपनी गाउँपालिका - २ पौवाँ टोलको कैला खंग र वहाँको धर्म पत्नी रामकुमारी खंग दुवै जना सिटी चार्ज गर्ने कक्रममा करे...
26/07/2025

सप्तरी
रुपनी गाउँपालिका - २ पौवाँ टोलको कैला खंग र वहाँको धर्म पत्नी रामकुमारी खंग दुवै जना सिटी चार्ज गर्ने कक्रममा करेनट लागेर मृ*त्यु भऐका छन।

प्रधान मंत्री  के.पी.शर्मा ओली ज्यू रौजा मजारमा चादर पोशी गरनु भयो साथै मज़ार शरीफ़ समिति द्वारा भव्य स्वागत गरियो
26/07/2025

प्रधान मंत्री के.पी.शर्मा ओली ज्यू रौजा मजारमा चादर पोशी गरनु भयो साथै मज़ार शरीफ़ समिति द्वारा भव्य स्वागत गरियो

सप्तरीमा जमिन भासिएपछि स्थानीयबासी चिन्त सप्तरीको तिलाठी कोइलाडी  गाउँपालिका ८ तोपामा एकाएक जमिन भासिएको छ जसले कृषकहरूल...
25/07/2025

सप्तरीमा जमिन भासिएपछि स्थानीयबासी चिन्त
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा एकाएक जमिन भासिएको छ जसले कृषकहरूलाई थप समस्यामा पारेको छ।

25/07/2025

सप्तरीमा जमिन भासिएपछि स्थानीयबासी चिन्त
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा एकाएक जमिन भासिएको छ जसले कृषकहरूलाई थप समस्यामा पारेको छ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Npl world news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Npl world news:

Share