Noticemandu

Noticemandu Noticemandu

12/10/2025

अहिले नै नया आएका हरेकलाई बिदेशी agent भनेर आफु आफुमा लडाई गर्नु भन्दा पहिले यी ३०+ वर्ष देखि पटक पटक Tested and Failed र बिदेशी दलाल , भ्रस्ट टाउके नेता हरुलाई तह लगाम । तेस पछी देश बनाउदै , को कहाँ को agent कुन NGO / INGO को दलाल भनेर प्रमाणित हुदै जानेछ

10/10/2025

भागेर शिवपुरीको ब्यारेकमा बस्दा Gen-z आउलान भनेर चर्पी जादा समेत भोगटे छोरालाई लग्ने उखाने ,म डराउने मान्छे हैन भन्दै गफ चुतिराछ

Important ‼️‼️‼️
09/10/2025

Important ‼️‼️‼️

08/10/2025

प्रधानमन्त्री हात उठाएर भाग्ने, गृहमन्त्री हात उठाएर भाग्ने, सेना लुकेर बस्ने, मुख्य सचिब देखि पिउन सम्म जिम्मेवारीबाट भाग्ने, प्रहरि कसैको सहयोग नपाएर हात उठाएर वान स्टेप ब्याक हुने ।

अनि सबै कुरा एउटा पालिकाले जोगाइदिन पर्ने??
सबै जोगाउने गरि स्रोत साधन र अधिकार दिएको छ संघ सरकारले पालिकालाइ?

कतिपय स्थानमा ढिला पुग्या होला तर तिमिहरुका प्रत्येक पार्टीका ८ लाख र १० लाख पार्टी सदस्य कहा गए? पठाउन पर्ने थियो त स्वयंसेवक बनाएर देश जोगाउन। न तिमिहरुकै सत्ता जोगाउन आउन सक्ने, न त देश जलिरहदा जोगाउन आउन सक्ने ,कस्तो पार्टी सदस्य बनाएर राखेको? के काम त्यो संगठन को जब तिमिहरुकै पार्टी लाइ पनि काम लाग्दैन, देशलाइ पनि काम लाग्दैन भने?

केहि हजारले सत्ता ढलाउदा , केहि हजारले देश जलाइरहदा न आउने तिम्रा २०-३० लाख पार्टी सदस्य के काम? तिम्रा आफ्ना नै आफ्ना भएनन भने राजनीति किन गर्छौ ?
देबघाट जाउ अब। हामि दान दिन आउला, मत होइन चामल।

08/10/2025

यी झोले बिद्यार्थी संग र यिनका झोले हरु

बिद्यार्थी को हक र हीतका लागि चुइक नबोल्ने
बिस्वोबिध्यालयमा सुधार गर्न को लागि नबोल्ने
भारत मा नेपाली बिद्यार्थीहरु पितिदै लाखेतिदा नबोल्ने
School collge ड्रेसमा आएका बिद्यार्थी लाइ ताकि ताकि टाउको मा गॊलि हानेर मार्दा नबोल्ने

अहिले आफ्नो उखाने बालाइ जोगाउन किन उफ्रिरहेका छन् ?

किन भने जिन्दगि भर तेइ बा र बाको आसेपासेहरुले चुसेर फलेको मासुको हड्डी खाने बाहेक यिनीहरुले केहि गरेका छैनन्
तेई बा र बाको आसेपासे कैले मर्लान र आफ्नो पालो आउछ भनेर कुरिरहदा , बा नै सत्ता चुइत भएर जेल जाने भएसी चुसेको हड्डी नपाउने भएर भुक्दै छन्

गृह मन्त्रालय : असोज मसान्तसम्म लुटिएका हातहतियार र खरखजना बुझाउनेलाई कारबाही हुँदैन, त्यसपछि फेला परे कानून बमोजिम हुन्...
26/09/2025

गृह मन्त्रालय : असोज मसान्तसम्म लुटिएका हातहतियार र खरखजना बुझाउनेलाई कारबाही हुँदैन, त्यसपछि फेला परे कानून बमोजिम हुन्छ

Voter Registration is Now Open!!!!You can check whether your name is included in the voter list at:👉 https://election.go...
25/09/2025

Voter Registration is Now Open!!!!

You can check whether your name is included in the voter list at:
👉 https://election.gov.np/np/page/voter-list-db

The deadline for voter registration is the end of Kartik 2082 (November 16, 2025)

If your name has already been registered in the voter list, you do not need to register again.

You can complete Pre-Enrollment through:
👉 https://applyvr.election.gov.np/

Through the same system, you can also apply to:
• Correct errors in the voter list
• Transfer your voter registration to another location.

Source: Election Commission Nepal

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ ।दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि स...
25/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ ।

दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन आउने छ ।

अर्थ मन्त्रालयले सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। झोलेहरु दशैंको म...
24/09/2025

अर्थ मन्त्रालयले सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।
झोलेहरु दशैंको मुखमा बेरोजगार हुने भए

20/09/2025

रंग किन्न मिल्छ... सिंहदरबार पोतिदिउला...
रगत किन्न मिल्छ? शहीदका शरीरमा फर्काइदेउन

19/09/2025

कसैको बिगप्ति , कसैको excel sheet कसैको रोना धोना कसैको हामी फेरी उठ्ने छौ आइसकेको छ | अझै आउन बाकी नै छ
अनि हामी जनता ले चै पत्यैदिन पर्ने

18/09/2025

घर घर बाट आफ्नो आमा बुवा दाजु भाइहरुलाई पार्टी को झोले हुन बाट रोक्ने अभियान सुरु गरम

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Noticemandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Noticemandu:

Share