
18/07/2025
सडक विस्तार अन्तर्गत चतरा–लेगुवा सडक सुधार, अस्पतालमा बजेट विनियोजन, खानेपानी र सिंचाईका योजनाहरूमा कार्य अघि बढिरहेको जानकारी दिँदै मन्त्री खड्काले चालू आर्थिक वर्षमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी बजेट आएको जानकारी दिए ।
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का आफ्नो गृहजिल्ला संखुवासभा पुगेर जिल्लास्तरीय विभिन्न .....