News kinara

News kinara हामी तपाईको दु:ख सुखको साथी बन्न चाहान्छौँ। यहाँहरुको मायाँ, साथ र सल्लाहको सदैव अपेक्षा गर्दछौँ । विज्ञापनको लागि
:,+८२ १०‑७६००‑२०१३
(4)

27/07/2025





27/07/2025



 (NRNA KOREA)को निर्वाचन जारीसमय: ३:०० बजे सम्ममा खसेको मत प्रतिसत  ६१•१६ % रहेको जानकारी गरिन्छ ।निर्वाचन समिति एनआरएनए...
27/07/2025


(NRNA KOREA)को निर्वाचन जारी
समय: ३:०० बजे सम्ममा खसेको मत प्रतिसत ६१•१६ % रहेको जानकारी गरिन्छ ।निर्वाचन समिति एनआरएनए दक्षिण कोरिया

 (NRNA KOREA)को निर्वाचन जारीसमय: 2:०० बजे सम्ममा खसेको मत प्रतिसत  52.12 % रहेको जानकारी गरिन्छ ।निर्वाचन समिति एनआरएनए...
27/07/2025


(NRNA KOREA)को निर्वाचन जारी
समय: 2:०० बजे सम्ममा खसेको मत प्रतिसत 52.12 % रहेको जानकारी गरिन्छ ।निर्वाचन समिति एनआरएनए दक्षिण कोरिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया (NRNA KOREA)को निर्वाचन जारी रहेको सम्पूर्णमा जानकारी गरिन्...
27/07/2025

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया (NRNA KOREA)को निर्वाचन जारी रहेको सम्पूर्णमा जानकारी गरिन्छ।समय: १२:०० बजे सम्ममा खसेको मत प्रतिसत २८.७ % रहेको जानकारी गरिन्छ ।निर्वाचन समिति एनआरएनए दक्षिण कोरिया

अध्यक्ष पदमा बुद्धि गुरुङको उम्मेदवारी फिर्ता, पार्वती मोक्तान अझ बलियो उम्मेदवारको रूपमा उभिइन्सिओल, दक्षिण कोरिया — गै...
24/07/2025

अध्यक्ष पदमा बुद्धि गुरुङको उम्मेदवारी फिर्ता, पार्वती मोक्तान अझ बलियो उम्मेदवारको रूपमा उभिइन्

सिओल, दक्षिण कोरिया — गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बुद्धि गुरुङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएसँगै, पार्वती मोक्तान अब बलियो उम्मेदवारको रूपमा अगाडि देखिएकी छन्।Parbati Moktan

सिओल, दक्षिण कोरिया — गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनमा अध्यक्ष .....

दक्षिण कोरियामा NRNA को नयाँ कार्यकालका लागि अध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध चयनअध्यक्ष पदमा हरि भट्टराई र पार्वती...
24/07/2025

दक्षिण कोरियामा NRNA को नयाँ कार्यकालका लागि अध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध चयन
अध्यक्ष पदमा हरि भट्टराई र पार्वती मोक्तान बिच मात्र मतदान हुने भएको छ।

सिओल, दक्षिण कोरिया – गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदबाहेक अन्य सबै पदहरूमा उम्मेदवारहरू निर्विरोध रूपमा चयन भएका छन्। निर्वाचन समितिका अनुसार, तोकिएको समयसीमा भित्रमा अन्य पदका लागि मात्र एक–एक जना उम्मेदवारको उम्मेदवारी दर्ता भएको पुष्टि भएपछि उनीहरूलाई निर्विरोध विजयी घोषणा गरिएको हो।

यस पटक अध्यक्ष पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ, जसले आगामी कार्यसमितिको नेतृत्व चयन प्रक्रियालाई अझ चासोको विषय बनाएको छ।

निर्वाचन समितिका अनुसार, सम्पूर्ण प्रक्रिया नियमसंगत ढंगले अगाडि बढाइएको छ र निर्धारित मितिमा अध्यक्ष पदको मतदान गरिनेछ। नयाँ कार्यकालका लागि उम्मेदवारहरूको नामावली र मतदान तालिका चाँडै सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।

यस निर्वाचन प्रक्रियाले एनआरएनए दक्षिण कोरियामा एकता, पारदर्शिता र समावेशीताको सन्देश दिने अपेक्षा गरिएको छ।

हरी भट्टराईलाई नै भोट किन? एकता, नेतृत्व र रूपान्तरणको प्रतिबद्धतासहित चुनावी दौडमा
22/07/2025

हरी भट्टराईलाई नै भोट किन? एकता, नेतृत्व र रूपान्तरणको प्रतिबद्धतासहित चुनावी दौडमा

सिओल,दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वर्तमान उपाध्यक्ष हरि प्रसाद भट्टराईले आगामी ....

"ICN राष्ट्रिय लिग कोरिया २०२५ Natural Bodybuilding Competition”  मा राजु नेपाली लाई ऐतिहासिक सफलतासिउल-दक्षिण कोरियामा ...
21/07/2025

"ICN राष्ट्रिय लिग कोरिया २०२५ Natural Bodybuilding Competition” मा राजु नेपाली लाई ऐतिहासिक सफलता

सिउल-दक्षिण कोरियामा हालै सम्पन्न “ICN National League Korea 2025 – Natural Bodybuilding Competition” मा राजु नेपालीले तीनवटै डिभिजनमा भाग लिई अत्यन्त उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्।

सिउल-दक्षिण कोरियामा हालै सम्पन्न “ICN National League Korea 2025 – Natural Bodybuilding Competition” मा राजु नेपालीले तीनवटै डिभिजनमा भाग लिई अत्यन्त .....

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार फिल्म ‘महाभोज’ हेरेका छन् राष्ट्रिय स...
20/07/2025

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार फिल्म ‘महाभोज’ हेरेका छन्

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति ,वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ लगायतले फिल्म हेरे ।फिल्म हेरेपछि प्रचण्डले सामाजिक संजालबाट फिल्मको समीक्षा गरेका छन् । आजको पुस्ताले यो फिल्म हेरेर यसको गहिरो भाव बुझ्न सक्ने उनले जनाएका छन् ।

नेपाल मगर संघ, कोरियाको १२औं अधिवेशन सम्पन्न  अध्यक्षमा अन्जन थापामगर सर्बसम्मत चयन सिओल, दक्षिण कोरिया – नेपाल मगर संघ,...
20/07/2025

नेपाल मगर संघ, कोरियाको १२औं अधिवेशन सम्पन्न अध्यक्षमा अन्जन थापामगर सर्बसम्मत चयन

सिओल, दक्षिण कोरिया – नेपाल मगर संघ, गणतन्त्र कोरियाले आइतबार आफ्नो १२औं अधिवेशन सम्पन्न गरेको छ।सम्पन्न अधिवेशनमार्फत मगर संघ दक्षिण कोरियाको १२औं कार्यसमिति सर्वसम्मत गठन गरिएको छ। कोरियामा रहेका मगर समुदायको हक–हित, भाषा, संस्कृति तथा एकताको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना यस संघको नयाँ नेतृत्वमा अन्जन थापा मगर सर्वसम्मत चयन भएका छन्।
_kinara

सिओल, दक्षिण कोरिया – नेपाल मगर संघ, गणतन्त्र कोरियाले आइतबार आफ्नो १२औं अधिवेशन सम्पन्न गरेको छ।सम्पन्न अधिवेशन...

Address

Katmandu

Telephone

+821076002013

Website

https://www.tiktok.com/@newskinara1

Alerts

Be the first to know and let us send you an email when News kinara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News kinara:

Share