Routine of makaitar

Routine of makaitar This is the news and media page to share what's going on dayly
Thank you.!

अब पढ्ने होइन त cybersecurity:Become the expert who protects data, not the victim who loses it. Join Softwarica’s Ethica...
23/05/2025

अब पढ्ने होइन त cybersecurity:Become the expert who protects data, not the victim who loses it. Join Softwarica’s Ethical Hacking & Cybersecurity program and learn to protect what matters most. Admission open for BSc (Hons) Ethical Hacking and Cybersecurity."
Enroll today: https://tinyurl.com/7389e9em

A chilling message appeared on public LED boards around the streets.Did you catch it?Was it a warning? A statement? A th...
22/05/2025

A chilling message appeared on public LED boards around the streets.
Did you catch it?
Was it a warning? A statement? A threat?

Good Morning & Beautiful Painting of Lord Gautam Buddha . ❤️🙏  Art: Neeshan Budhathoki
12/05/2025

Good Morning & Beautiful Painting of Lord Gautam Buddha . ❤️🙏

Art: Neeshan Budhathoki

ईन्द्रावती नदी बाट बालुवा लोड गरेर आउँदै गरेको टिप्पर ब्याक भएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । काभ्रे ...
11/05/2025

ईन्द्रावती नदी बाट बालुवा लोड गरेर आउँदै गरेको टिप्पर ब्याक भएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । काभ्रे जिल्लाकोको मण्डनदेउपुर नगरपालिका वडा नं ७ मा बा ४ ख ३३६३ नंम्बरको टिप्पर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर टिप्पर चालक नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं ७ का ४८ बर्षका लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पर सडक बाट ५० मिटर तल खसेको स्थानीय नारायण कृष्ण श्रेष्ठले जानकारी दिनु भयो । प्रहरी घटनास्थलमा पुगेको छ । मण्डनदेउपुरमा पछिल्लो समय टिप्पर दुर्घटना हुने क्रम बढेसँगै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । ओभरलोड र ओभर स्पिडको कारणले सो स्थानमा दुर्घटनाको जोखिम बढेको हो ।

हार्दिक निमन्त्रणा : उमादेवी भीमसेन जात्रा २०८२आउनुहोस्, हाम्रो सांस्कृतिक उत्सवमा सहभागी भइ रमाइलो गरौं!मिती: २८, २९ र ...
11/05/2025

हार्दिक निमन्त्रणा : उमादेवी भीमसेन जात्रा २०८२
आउनुहोस्, हाम्रो सांस्कृतिक उत्सवमा सहभागी भइ रमाइलो गरौं!
मिती: २८, २९ र ३० बैशाख २०८२
स्थान: उमादेवी भीमसेन मन्दिर, मण्डन देउपुर-१०, चण्डनी कोट्ठुम्का

#उमादेवीभीमसेनजात्रा #नेवारीसंस्कृति #रथयात्रा #समुदाय

हार्दिक निमन्त्रणा 🙏उमादेवी भीमसेन जात्रा २०८२आउनुहोस्, हाम्रो सांस्कृतिक उत्सवमा सहभागी भइ रमाइलो गरौं!मिती: २८, २९ र ३...
04/05/2025

हार्दिक निमन्त्रणा 🙏

उमादेवी भीमसेन जात्रा २०८२
आउनुहोस्, हाम्रो सांस्कृतिक उत्सवमा सहभागी भइ रमाइलो गरौं!
मिती: २८, २९ र ३० बैशाख २०८२
स्थान: उमादेवी भीमसेन मन्दिर, मण्डन देउपुर-१०, चण्डनी कोट्ठुम्का

#उमादेवीभीमसेनजात्रा #नेवारीसंस्कृति #रथयात्रा #समुदाय

उमादेवी भीमसेन जात्रा २०८२आउनुहोस्, हाम्रो सांस्कृतिक उत्सवमा सहभागी भइ रमाइलो गरौं!मिती: २८, २९ र ३० बैशाख २०८२स्थान: उ...
03/05/2025

उमादेवी भीमसेन जात्रा २०८२
आउनुहोस्, हाम्रो सांस्कृतिक उत्सवमा सहभागी भइ रमाइलो गरौं!
मिती: २८, २९ र ३० बैशाख २०८२
स्थान: उमादेवी भीमसेन मन्दिर, मण्डन देउपुर-१०, चण्डनी कोट्ठुम्का

#उमादेवीभीमसेनजात्रा #नेवारीसंस्कृति #रथयात्रा #समुदाय

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ले शिक्षक, जनप्रतिनिधि, कर्मचारी सबाई जनाले आफनो छोरा–छोरी लै सरकारी विद्यालयमा भ...
03/05/2025

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ले शिक्षक, जनप्रतिनिधि, कर्मचारी सबाई जनाले आफनो छोरा–छोरी लै सरकारी विद्यालयमा भर्ना गरि टेस्को प्रमाण नगरपालिका मा दिना भनेको छ । 😮

Address

Katmandu
45213

Telephone

+9779813989470

Website

Alerts

Be the first to know and let us send you an email when Routine of makaitar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of makaitar:

Share