TenxoHang

TenxoHang मैले जिएको संसार धेरै फरक छ तिमीले जिएको भन्दा;< 🌸

11/09/2025

अब GenZ पुस्ताको हातमा छ नेपाल कस्तो बनाउने त्यसैले प्रीय GenZ साथिहरु तपाइहरुले जे निर्णय लिनु हुन्छ सहि लिनु हुन्छ भन्ने आशा राखेका छौ.🤞 Tenxo Hang GenZ Nepal

सलाम छ सुदन गुरुङ्ग ज्यु मनमा केहि आशा पलाएको छ.❤️
11/09/2025

सलाम छ सुदन गुरुङ्ग ज्यु मनमा केहि आशा पलाएको छ.❤️

अब देशलाइ सदाको लागि उज्यालो बनाइ राख्ने हो भने आदरणिय कुलमान ज्युलाइ उर्जामन्त्री बनाउनु पर्छ. यो मेरो मात्र माग होइन स...
10/09/2025

अब देशलाइ सदाको लागि उज्यालो बनाइ राख्ने हो भने आदरणिय कुलमान ज्युलाइ उर्जामन्त्री बनाउनु पर्छ. यो मेरो मात्र माग होइन सिङ्गो नेपालिको हो.🫰❤️

10/09/2025

मर्न लागेको बोजुलाइ छान्ने भए के को लागि यत्रो आन्दोलन, के को लागि यत्रो त्याग बलिदान, प्रीय GenZ मित्रहरु बरु त्यहि बाजे नै ठिक थियो त.

10/09/2025

Harka Sampang Rai
Nai chahinxa Jo sukaile je sukai vanun Tara Harka Sampang A Revolution jatiko leadership and vision vako manxe aru koi xaena yo deshma.
Jay Harka 💪❤️

10/09/2025

देशमा परिवर्तन जरुरि थियो तर विनाशकारि परिवर्तन होइन।🕊️🥹

भगवान पशुपतिनात सबैको रक्ष गर्नु है.😭😥
10/09/2025

भगवान पशुपतिनात सबैको रक्ष गर्नु है.😭😥

परदेशको दिनभरिको duty ले भन्दा पनि मेरो देशको हालतले शरिर सारै गलाएको छ मेरो .😭🥹
10/09/2025

परदेशको दिनभरिको duty ले भन्दा पनि मेरो देशको हालतले शरिर सारै गलाएको छ मेरो .😭🥹

अहिले सिङ्गो देश रोएको छ, यहि बेला हो प्रीय नेपालि जनता जागौ उठौ हिजो जति शक्रिय भएर आन्दोलन गरेउ अब आज अनि भोलि त्यो भन...
10/09/2025

अहिले सिङ्गो देश रोएको छ, यहि बेला हो प्रीय नेपालि जनता जागौ उठौ हिजो जति शक्रिय भएर आन्दोलन गरेउ अब आज अनि भोलि त्यो भन्दा दोब्बर जोस झाङ्गरका साथ श्रम गरौ देश पुर्निमाणमा जुटौ. प्रीय Genz अहिले देश दुखमा छ , पिडामा छ कृपया सबैजना आफुले सकेको एकजुट भएर देशलाइ Recover गर्नु पर्छ.😭🙏

राष्ट्रिय सम्पति जलिरहेछ, मन पोलिरहेछ ,नेताहरु रावण भए नि देश लङ्का हैन् जलाउनलाई .😥💔
09/09/2025

राष्ट्रिय सम्पति जलिरहेछ, मन पोलिरहेछ ,नेताहरु रावण भए नि देश लङ्का हैन् जलाउनलाई .😥💔

अबको प्रधानमन्त्री Harka Sampang A Revolution  ज्युलाइ बनाउनु पर्छ भन्ने को को हुनुहुन्छ.🫰❤️
09/09/2025

अबको प्रधानमन्त्री Harka Sampang A Revolution ज्युलाइ बनाउनु पर्छ भन्ने को को हुनुहुन्छ.🫰❤️

Address

Sankhuwa Sabha, Madi Mulkharka
Katmandu

Telephone

+9779804056220

Website

Alerts

Be the first to know and let us send you an email when TenxoHang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TenxoHang:

Share