Kusum Lamichhane

Kusum Lamichhane समय खराब चलिराको छ आमा !
सफलता चुम्ने त मलाइ नि रहर छ ।

01/11/2025

कमसेकम जीवन नमर्दा सम्म बाच्न पाउनु पर्छ
पूरा होस या नहोस् सपना साच्न पाउनु पर्छ।।
#शुभदिन

01/11/2025

समय धेरै शक्तिशाली छ; अनि समयले चालबाजी गर्छ र तपाईंको परीक्षा पनि लिन्छ। यदि तपाईंका कार्यहरू निर्दोष र पापरहित छन भने, राम्रो समय कुनै पनि रूपमा आउँछ र तपाईंलाई सहयोग र समर्थन गर्छ।
समय बलवान छ।❤️

चाहिन्न  मिठो बिहान बेलुका गाँस भए भो। चाहिन्न ठूलो घर ओत पाए भो । जति धनाड्य भएपनि अन्तिममा लानु छैन केही चाहिन्न महँगो...
01/11/2025

चाहिन्न मिठो बिहान बेलुका गाँस भए भो।
चाहिन्न ठूलो घर ओत पाए भो ।
जति धनाड्य भएपनि अन्तिममा लानु छैन
केही चाहिन्न महँगो कपडा स्वदेशी कपास भए भो।🩵
#शुभदिन

06/09/2025

जिउँदो रहँदा तपाईंको कमजोरी गनिन्छ,
मरेपछि तपाईंको सम्झना गाइन्छ।
कस्तो अचम्मको समाज
जहाँ सत्य बोल्नेलाई कठघरामा राखिन्छ,
र मृत्युलाई मन्दिरमा।

07/08/2025

नेपालसँग जोडिएको हृदय फेरि फर्कियो – मोन्टी देसाई गोर्खाजमा, एनपीएलको मैदानमा मोन्टीको नयाँ इनिङ्स सुरु

07/08/2025

यात्रा जारी छ, हरेक परिस्थितिबाट सिक्दै अनि अनुभव बटुल्दै, गन्तव्य सम्म पुग्नु छ जसरी भएपनि साथ दिनु है भगवान।🕉️🙏

सँगै काम गरेको सहकर्मी प्रहरीको जागिर त्यागेर परदेशीने क्रममा बिदाइ गर्दा देखिएको दृश्य,देशको परिस्थिति र अवस्था यस्तै छ...
07/08/2025

सँगै काम गरेको सहकर्मी प्रहरीको जागिर त्यागेर परदेशीने क्रममा बिदाइ गर्दा देखिएको दृश्य,देशको परिस्थिति र अवस्था यस्तै छ।

चलचित्र 'हरिबहादुरको जुत्ता’ प्रदर्शन मिती : दशैँ फूलपाती (असोज १३)
07/08/2025

चलचित्र 'हरिबहादुरको जुत्ता’
प्रदर्शन मिती : दशैँ फूलपाती (असोज १३)

05/08/2025

राम्रा मान्छेलाई त,
भगवानले नै पठाएका हुन्छन् रे...
हामी नराम्रालाई कसले पठाएछन्...🤔

29/06/2025

म त केवल फरक शब्द मात्रै हुँ प्रिय,
अर्थ भन्ने त दुनियाँमा तिमी नै हौ ।
मेरो अस्तित्त्व त्यहि छ जहाँ तिमि र तिम्रो स्पर्श छ।

19/02/2025

नेपालकै पहिलो पञ्चमुखी गणेशको मूर्ति पोखरा, सराङ्गकोटमा निर्माण भएको छ, जसको प्राण प्रतिष्ठा फागुन १४ गते शिवरात्रिमा गरिँदैछ। 🕉️❤️

19/02/2025

घर र आँगन ठुलो भए,
छिमेकी ले मात्रै चिन्छ।।
मन ठुलो छ भने,
सबैले चिन्छन्।।

Address

Katmandu

Telephone

+9779845820505

Website

Alerts

Be the first to know and let us send you an email when Kusum Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kusum Lamichhane:

Share