Drishti Media Pvt. Ltd.

Drishti Media Pvt. Ltd. official page of Drishti Media Pvt. Ltd.

रसुवामा बाढी पहिरोको वितण्डा :प्रधानमन्त्रीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित
08/07/2025

रसुवामा बाढी पहिरोको वितण्डा :

प्रधानमन्त्रीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा आएको बाढी र त्यसले पुर्याएको क्षतिपछि अत्यावश्यकबाहेक पूर्व....

कालोसूचीमा प्रचण्डका घरबेटी
08/07/2025

कालोसूचीमा प्रचण्डका घरबेटी

काठमाडौं । काठमाडौं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीक.....

भोटेकोशीले १८ जना बगाएपछि गृहले बोलायो आकस्मिक बैठक
08/07/2025

भोटेकोशीले १८ जना बगाएपछि गृहले बोलायो आकस्मिक बैठक

काठमाडौं । चीनबाट आएको बाढीले रसुवागढीमा ठूलो मात्रामा धनजनको क्षति भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको...

भिजिट भिसामा किन अलमलियो अख्तियार ?
08/07/2025

भिजिट भिसामा किन अलमलियो अख्तियार ?

काठमाडौं । भिजिट भिसा दुरूपयोगको अनुसन्धानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग अझै अलमलमा परेको छ । आयोग आफैले छ....

08/07/2025

नुवाकोट, विदुर नपा–१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेपछि यसरी गरियो हेलिकोप्टरद्वारा सकुशल उद्धार ।

-भिडियो/ सामाजिक सञ्जाल

बाढीको वितण्डारसुवाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको सोमबार राति आएको भीषण बाढीका कारण नेपाल र चीन जोड्ने मितेर...
08/07/2025

बाढीको वितण्डा

रसुवाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको सोमबार राति आएको भीषण बाढीका कारण नेपाल र चीन जोड्ने मितेरी पुल पूर्णरूपमा बगाएको छ।
साथै, बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ। त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू खोलाले थुनिँदा डुबानमा परेको छ । यस बाढीले ठूलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ ।

त्रिशुली नदीमा दुईजनाको शव भेटियो, रसुवाबाट बगाएर ल्याएको आशंका
08/07/2025

त्रिशुली नदीमा दुईजनाको शव भेटियो, रसुवाबाट बगाएर ल्याएको आशंका

धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्....

रसुवामा बाढीपहिरो : २०० मेगावाट विद्युत उत्पादन बन्द, आवतजावत ठप्प
08/07/2025

रसुवामा बाढीपहिरो : २०० मेगावाट विद्युत उत्पादन बन्द, आवतजावत ठप्प

काठमाडौं । रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २०० मेगावाट विद्युत उत्पादन...

जसपा नेपालका नेता यादवले आफूलाई जोगाउन मागे भारतीय प्रहरीसँग याचना
07/07/2025

जसपा नेपालका नेता यादवले आफूलाई जोगाउन मागे भारतीय प्रहरीसँग याचना

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का मधेश समितिका अध्यक्ष अशोक यादवले ‘मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने....

प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट
07/07/2025

प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क...

बेपता भएको ६ दिन बितिसक्दा पनि भेटिएनन् कुवँर
07/07/2025

बेपता भएको ६ दिन बितिसक्दा पनि भेटिएनन् कुवँर

काठमाडौं । अछाम, साँफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ५५ वर्षीय जग....

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कस्तो छ ?
07/07/2025

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अ...

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Drishti Media Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drishti Media Pvt. Ltd.:

Share