Yug Press Media

Yug Press Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yug Press Media, News & Media Website, Katmandu.

24/07/2025
एमालेको निर्णय सार्वजनिक:पूर्व राष्ट्रपतिलाई सम्मानसहित सक्रिय राजनीतिमा फर्कन नमिल्ने घोषणा ।पार्टीको धारा ८ र ९ देखाउँ...
22/07/2025

एमालेको निर्णय सार्वजनिक:
पूर्व राष्ट्रपतिलाई सम्मानसहित सक्रिय राजनीतिमा फर्कन नमिल्ने घोषणा ।
पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र उहाँलाई राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनुभयो।

22/07/2025

४७ औं पुष्पलाल स्मृति दिवशमा सन्दर्भमा आयोजित कार्यक्रममा बिप्लब, जनार्दन र घनश्याम भुसाल

02/07/2025

संवैधानिक इजलासको बहुमतले रिट खारेज,५२ जनाको पद जोगियो

29/06/2025

ट्र्याक्टर जोतेर धान दिवस मनाउँदै पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई..........।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आइतबार तारकेश्वर नगरपालिका–६, धर्मस्थलीमा आयो...
29/06/2025

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आइतबार तारकेश्वर नगरपालिका–६, धर्मस्थलीमा आयोजित एक कार्यक्रममा धान बीउ हस्तान्तरण गरेर राष्ट्रिय धान दिवस एवं रोपाइँ कार्यक्रमको उद्घाटन गरे ।

29/06/2025

रोपाईमा ब्यस्त नेकपाका नेता - कार्यकर्ताहरु...।।।।।।

जनताको मन जित्दै गएको झापा गाउँपालिका: झापा गाउँपालिकाले सुत्केरी आमालाई रु. ९,००० सहयोग दिने, किसानको सिँचाइ महसुलमध्ये...
25/06/2025

जनताको मन जित्दै गएको झापा गाउँपालिका: झापा गाउँपालिकाले सुत्केरी आमालाई रु. ९,००० सहयोग दिने, किसानको सिँचाइ महसुलमध्ये ८०% पालिकाले तिर्ने, र ७५ युनिटसम्मको विद्युत महसुलसमेत पालिकाबाटै भुक्तान गरिने व्यवस्था गरेको छ। 😮

पतञ्जलि जग्गा प्रकरण- नेपाललाई ३५ लाख धरौटीमा रिहा !
25/06/2025

पतञ्जलि जग्गा प्रकरण- नेपाललाई ३५ लाख धरौटीमा रिहा !

प्रधानमन्त्री केपी शर्मा ओली ग्वार्कोमा फ्लाइओभर उद्घाटन गर्दै ।
20/06/2025

प्रधानमन्त्री केपी शर्मा ओली ग्वार्कोमा फ्लाइओभर उद्घाटन गर्दै ।

कुन भावना थियो त्यो 'अलविदा' शब्दमा?:  फेसबुकमा सबैजनालाई अलविदा भन्दै लामो स्टाटस लेखेका डाक्टर केशव श्रेष्ठ सम्पर्क बि...
16/06/2025

कुन भावना थियो त्यो 'अलविदा' शब्दमा?:
फेसबुकमा सबैजनालाई अलविदा भन्दै लामो स्टाटस लेखेका डाक्टर केशव श्रेष्ठ सम्पर्क बिहिन भएका छन भने उनको अन्तिम लोकेशन काठमाडौंको गोपि कृष्णबाट माथी याङटारु नजिक देखिएको छ । फोन अफ गरिएको छ । कृपया नजिक हुनेहरुले सहयोग गर्न सक्नुहुनेछ ।🙏

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मो’सो प्रहारनेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थार...
12/06/2025

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मो’सो प्रहार

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मो’सो प्रहार गरेका छन् ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Yug Press Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yug Press Media:

Share