Deshdut

Deshdut News and Media
(1)

म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न : प्रधानमन्त्री केपी शर्मा ओली
24/07/2025

म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न : प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमयदर ! बैंकअनुसार यसको दर फरक हुन सक्छ !
24/07/2025

नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमयदर ! बैंकअनुसार यसको दर फरक हुन सक्छ !

24/07/2025

मा***सदस्यहरुले हुन्छ भन्नुहोला !

23/07/2025

एक दर्जन मन्त्रीविरुद्ध छानबिन गर्नुपर्ने अवस्था आएको छ !

23/07/2025

कांग्रेस-एमालेले देश लुट्न टेण्डर पारे !

📌 नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने ...
23/07/2025

📌 नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णयमा पुगेको छ। तर, उनले पार्टी राजनीतिमा सक्रिय नै रहने प्रतिक्रिया दिएकी छन् । 🔥

23/07/2025

गृहमन्त्री मलाई मनपर्ने व्यक्ति हुनुहुन्छ, यसमा (भिजिट भिसा प्रकरणमा) उहाँको दोष नदेखियोस् भन्ने कामना छ ! तर...

🏏 कुवेत क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघबीच सन् २०२६ देखि वार्षिकरुपमा पुरुष तथा महिला क्रिकेट सिरिज आयोजना गर्ने सहमति...
23/07/2025

🏏 कुवेत क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघबीच सन् २०२६ देखि वार्षिकरुपमा पुरुष तथा महिला क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ।

📌 यो सहमतिअनुसार हरेक वर्ष होम र अवे आधारमा न्यूनतम तीनवटा टी२० अन्तर्राष्ट्रिय खेल र थप ५० ओभरका खेलहरू खेलाइनेछ।

🇳🇵🇳🇵 क्रिकेटमा नेपालको इतिहास 🇳🇵🇳🇵पहिलो अन्तरराष्ट्रिय खेलमिति : ६ सेप्टेम्बर १९९६ विरोधी टिम : बंगलादेश स्थान : मलेसिया...
22/07/2025

🇳🇵🇳🇵 क्रिकेटमा नेपालको इतिहास 🇳🇵🇳🇵

पहिलो अन्तरराष्ट्रिय खेल
मिति : ६ सेप्टेम्बर १९९६
विरोधी टिम : बंगलादेश
स्थान : मलेसिया

पहिलो टी-२०आई
मिति : १६ मार्च २०१४
विरोधी टिम : हङकङ
स्थान : बंगलादेश

पहिलो एकदिवसीय
मिति : १ अगस्त २०१८
विरोधी टिम : नेदरल्यान्ड्स
स्थान : नेदरल्यान्ड्स

📷️ : CAN

🇳🇵🇳🇵भारतमा पसिना बगाउँदै नेपाली क्रिकेट टोली 🔥🔥📷️ : CAN
22/07/2025

🇳🇵🇳🇵भारतमा पसिना बगाउँदै नेपाली क्रिकेट टोली 🔥🔥
📷️ : CAN

🙏🙏 साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेतामै सीमित, अन्तिम खेलमा बंगलादेशसँगको हारले जित्न सकेन उपाधि ! 🙏🙏
21/07/2025

🙏🙏 साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेतामै सीमित, अन्तिम खेलमा बंगलादेशसँगको हारले जित्न सकेन उपाधि ! 🙏🙏

🏏🏏महबुब आलमको १० विकेटको रेकर्डको मान्यता : गिनिज बुकले दियो, आईसीसीले किन दिएन ? 🏏🏏काठमाडौं । नेपाली क्रिकेटका मध्यम गत...
21/07/2025

🏏🏏महबुब आलमको १० विकेटको रेकर्डको मान्यता : गिनिज बुकले दियो, आईसीसीले किन दिएन ? 🏏🏏

काठमाडौं । नेपाली क्रिकेटका मध्यम गतिका बलर महबुब आलमले सन् २००८ मा एकै इनिङमा १० विकेट लिने अद्भुत कीर्तिमान बनाए । यो उपलब्धिलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले स्थान दियो, तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भने अहिलेसम्म आधिकारिक मान्यता दिएको छैन।

आलमले आईसीसी विश्व क्रिकेट लिग डिभिजन ५ अन्तर्गत मोजाम्बिक विरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । उक्त खेलमा उनले ७.५ ओभरमा १२ रन खर्चेर १० विकेट लिएका थिए । उनको यो प्रदर्शन क्रिकेट इतिहासमै दुर्लभ मानिन्छ ।

यसअघि टेस्ट क्रिकेटमा जिम ल्याकर (इङ्ल्यान्ड) र अनिल कुम्ब्ले (भारत) ले १० विकेट लिने कीर्तिमान बनाएका थिए। तर, एकदिवसीय वा लिस्ट ए स्तरमा एकै इनिङमा १० विकेट लिने महबुब आलम एक्ला खेलाडी हुन्।

किन दिएन आईसीसीले मान्यता ?

आईसीसीले आलमको यो प्रदर्शनलाई मान्यता नदिएको प्रमुख कारण भने खेलको स्तर हो । नेपाल र मोजाम्बिकबीचको त्यो खेललाई लिस्ट ए मान्यता प्राप्त थिएन । आईसीसीले केवल टेस्ट, एकदिवसीय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय वा मान्यता प्राप्त लिस्ट ए प्रतियोगितालाई आधिकारिक मान्छ ।

त्यसैले, गिनिज बुकले उक्त उपलब्धिलाई दर्ता गरे पनि आईसीसीकाे प्राविधिक मापदण्डअनुसार त्यो खेलको आधिकारिक मान्यता नपाएकाले रेकर्डको रूपमा दर्ता नगरिएको हो ।

आलमको उक्त उपलब्धिलाई मान्यता दिलाउन क्रिकेट एशोसिएन अफ नेपालका पदाधिकारीले पहल चाल्नुपर्ने नेपाली क्रिकेटप्रेमीको मत छ ।

तस्वीर : महबुब आलम फेसबुक पेजबाट

Address

Kathmandu

Telephone

+9779848467575

Website

Alerts

Be the first to know and let us send you an email when Deshdut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deshdut:

Share

डिजिटल खबर पत्रिका

सत्य, तथ्य र निष्पक्ष समाचार तथा सटिक विश्लेषणका लागि WWW.DESHDUT.COM भिजिट गर्नुहोस्।