Basic EPS Preparation

Basic EPS Preparation दैनिक अभ्यास र सुचना लागि हाम्रो पेज Basic EPS Preparation लाई LikeFollowShare गर्नुहोला। धन्यवाद 👇

EPS कोरिया अन्तर्गत 2026 को आवेदन फर्म भर्ने मिती २ दिन थप गरि २०८३/४/२० सम्म भर्न मिल्नेछ |Source: EPS NEPAL Basic EPS ...
30/07/2026

EPS कोरिया अन्तर्गत 2026 को आवेदन फर्म भर्ने मिती २ दिन थप गरि २०८३/४/२० सम्म भर्न मिल्नेछ |

Source: EPS NEPAL

Basic EPS Preparation

परीक्षा फाराम खुलिसकेको छ। फाराम भर्नुभयो त? फाराम भर्ने लिङ्क कमेन्टमा राखिएको छ।   Basic EPS Preparation
27/07/2026

परीक्षा फाराम खुलिसकेको छ। फाराम भर्नुभयो त? फाराम भर्ने लिङ्क कमेन्टमा राखिएको छ।
Basic EPS Preparation

📢 EPS Nepal Notice Update 🇰🇷EPS Nepal ले Point Based Selection System (EPS-TOPIK 2026) सम्बन्धी नयाँ आधिकारिक सूचना प्रक...
21/07/2026

📢 EPS Nepal Notice Update 🇰🇷
EPS Nepal ले Point Based Selection System (EPS-TOPIK 2026) सम्बन्धी नयाँ आधिकारिक सूचना प्रकाशित गरेको छ।
📌 आवेदन गर्नुअघि सूचना राम्रोसँग पढ्नुहोस्।
📌 योग्य उम्मेदवारले मात्र आवेदन गर्नुहोस्।
📌 सम्पूर्ण विवरण EPS Nepal को आधिकारिक वेबसाइटमा उपलब्ध छ।
स्रोत: EPS Nepal 🇳🇵
Basic EPS Preparation

🇰🇷 EPS-TOPIK 2026 आवेदन खुल्यो!EPS-TOPIK 2026 (प्रथम चरण) को आवेदन फाराम खुलिसकेको छ।🗓️ आवेदन: २०८३/०४/११ – २०८३/०४/१७🌐 ...
21/07/2026

🇰🇷 EPS-TOPIK 2026 आवेदन खुल्यो!
EPS-TOPIK 2026 (प्रथम चरण) को आवेदन फाराम खुलिसकेको छ।
🗓️ आवेदन: २०८३/०४/११ – २०८३/०४/१७
🌐 आवेदन: eoers.epsnepal.gov.np
समयमै आवेदन गर्नुहोस्। सबैलाई शुभकामना! 🇰🇷🇳🇵
Basic EPS Preparation

📢 EPS Korea Manufacturing Sector NoticeEPS Korea Manufacturing तर्फ Skill Test उत्तीर्ण भएका उम्मेदवारहरूको Medical Chec...
25/06/2026

📢 EPS Korea Manufacturing Sector Notice
EPS Korea Manufacturing तर्फ Skill Test उत्तीर्ण भएका उम्मेदवारहरूको Medical Checkup र Job Application Form दर्ता सम्बन्धी सूचना प्रकाशित भएको छ।
🗓️ तोकिएको मिति अनुसार स्वास्थ्य परीक्षण गराई आवश्यक कागजात सहित Job Application Form अनलाइन दर्ता गर्नुहोस्।
🔗 थप जानकारीका लागि: epsnepal.gov.np
Basic EPS Preparation

📢 EPS HRD Korea को वेबसाइटमा Skill Test Score अपडेट भइसकेको छ।आफ्नो Skill Test को score हेर्न चाहनुहुन्छ भने EPS HRD को ...
11/05/2026

📢 EPS HRD Korea को वेबसाइटमा Skill Test Score अपडेट भइसकेको छ।

आफ्नो Skill Test को score हेर्न चाहनुहुन्छ भने EPS HRD को official website मा गएर check गर्न सक्नुहुन्छ। ✅

🔗 Website link comment box मा राखिएको छ, त्यहाँबाट सजिलै आफ्नो score check गर्न सक्नुहुन्छ।

📢 EPS-TOPIK 2025 Manufacturing Sector दोस्रो चरणको Skill & Competency Test को नतिजा प्रकाशित भएको छ ।उत्तीर्ण हुनुहुने स...
11/05/2026

📢 EPS-TOPIK 2025 Manufacturing Sector दोस्रो चरणको Skill & Competency Test को नतिजा प्रकाशित भएको छ ।
उत्तीर्ण हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना । 🎉🇰🇷
📌 स्वास्थ्य परीक्षण लगायत अन्य जानकारी पछि प्रकाशित गरिनेछ ।
Passer Name list : https://drive.google.com/file/d/1X05Dwa57QsxWPSpdnXnqBlHDxfGASN4z/view?usp=drivesdk

थप जानकारीका लागि: https://www.epsnepal.gov.np/

ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि खोलिएको आवेदन हाललाई स्थगित गरिएको छ। सम्बन्धित सबैले जानकारी लिनुह...
30/04/2026

ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि खोलिएको आवेदन हाललाई स्थगित गरिएको छ। सम्बन्धित सबैले जानकारी लिनुहोस्।

Basic EPS Preparation

ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि आवेदन खुला भएको छ। इच्छुक योग्य उम्मेदवारले आवेदन दिनसक्नु हुन्छ । ...
29/04/2026

ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि आवेदन खुला भएको छ। इच्छुक योग्य उम्मेदवारले आवेदन दिनसक्नु हुन्छ । । ।
https://epsnepal.gov.np/uploads/files_video/files_1777380928.pdf

Basic EPS Preparation

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Basic EPS Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Basic EPS Preparation:

Shortcuts

Share