
02/08/2025
Classical and Comcept Round Update | Madhesh Singinf And Dancing Star 2025 |
अब हाम्रो नं १ गायक तथा डान्सरको खोजिको छैठौं चरण Classical & Concept Round अब २०८२ साउन २३ गते हुनेछ। जस्मा गायन तर्फका प्रतिस्पर्धीहरूले क्लासिकल विधाका गित गाउनु पर्नेछ भने नृत्य तर्फका प्रतिस्पर्धीहरुले कुनै पक कन्सेप्ट वा कहानीका साथ प्रस्तुति दिन पर्नेछ।
सम्पुर्ण प्रतिस्पर्धीहरुले आफ्नो गित सक्दो चाँडो हाम्रो टिममा टिपाउनु होला। गित अरु प्रतिस्पर्धीसँग मिलेमा परिवर्तन गर्न पर्ने छ।
Pop/Rock and Prop Round
स्थान : राम बहादुर शाह टेली समाज सेवा सदन, पिडारी चौक
मिति : २०८२ साउन २३ गते
थप जानकारीको लागि सम्पर्क नं :
9709057740
विज्ञापनको लागि सम्पर्क नं
9843504670
कला तपाईको मन्च हाम्रो
मधेस सिङ्गिङ एण्ड डान्स स्टार्स २०२५