Khabarbani

Khabarbani Official facebook Page of www.khabarbani.com khabarbani Nepal's Online Newsportal.

मन्त्रिपरिषद्को बैठक_ बालुवाटार_२०८२ साउन  १२
28/07/2025

मन्त्रिपरिषद्को बैठक_ बालुवाटार_२०८२ साउन १२

प्रचण्डसँगको असमझदारीबारे जनार्दनले भने- आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्नू
28/07/2025

प्रचण्डसँगको असमझदारीबारे जनार्दनले भने- आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्नू

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको गति सुस्त, साढे १० करोड रकम फ्रिज
28/07/2025

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको गति सुस्त, साढे १० करोड रकम फ्रिज

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन...
28/07/2025

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्।भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो।

मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे । परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दा मोबाइलम...
27/07/2025

मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे । परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे । एक मनले सोच्छ, कारागारमै बोलाएर एकछिन भए पनि नाति खेलाउँ । अनि सोच्छु, के सम्हालिएला र मन ? नातिका अगाडि भक्कानिएँ भने के भन्ला उसले ?

ओलीको अडान : विद्या भण्डारीसँग कुनै सम्झौता हुँदैन‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनी...
27/07/2025

ओलीको अडान : विद्या भण्डारीसँग कुनै सम्झौता हुँदैन
‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन’ ओलीले भनेका थिए ।

आफ्नो भाषण नसुनी हिँडेपछि प्रचण्डलाई पत्रकारमार्फत झलनाथको ३ बुँदे खबरदारी
26/07/2025

आफ्नो भाषण नसुनी हिँडेपछि प्रचण्डलाई पत्रकारमार्फत झलनाथको ३ बुँदे खबरदारी

काठमाडौं महानगरले नगर प्रहरी परिचालन गरी कवाडी व्यवसायीलाई धरपकड गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र ।
26/07/2025

काठमाडौं महानगरले नगर प्रहरी परिचालन गरी कवाडी व्यवसायीलाई धरपकड गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र ।

‘विद्या भण्डारीले जबजको उत्तराधिकारी मै हो भनेर आएपछि ओलीले मदनका ४ वटा श्रीमती थिए भन्दिए’
26/07/2025

‘विद्या भण्डारीले जबजको उत्तराधिकारी मै हो भनेर आएपछि ओलीले मदनका ४ वटा श्रीमती थिए भन्दिए’

बागमती प्रदेशका ४ मन्त्री पदमुक्त
25/07/2025

बागमती प्रदेशका ४ मन्त्री पदमुक्त

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसदमा पठाए ५ सन्देश
24/07/2025

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसदमा पठाए ५ सन्देश

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्...
24/07/2025

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Khabarbani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarbani:

Share

Our Story

khabarbani Nepal's Online Newsportal.