Himalpost.com

Himalpost.com himalpost.com is a digital media that aims at fair news to cover many sector along with experts' views.

Moreover, also focuses on the straightforward news in 'as it is' from so far as possible. Our motto is- "untwisted quick straight news in hand in time"

काठमाडौँ महानगरपालिकाको  छात्रवृत्ति परिक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना थप जानकारी : https:/...
02/07/2025

काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति परिक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

थप जानकारी : https://shorturl.at/y4n6i
फारामका लागि : http://entrance.kathmandu.gov.np

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय
23/06/2025

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

जुम्ला विमानस्थल आसपास रोपाइँ भएको फाँट । तस्विर- रासस ।
23/06/2025

जुम्ला विमानस्थल आसपास रोपाइँ भएको फाँट ।
तस्विर- रासस ।

पशुपतिको शव दाह मेसिन खरिदमा पनि झण्डै साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा दायर
22/06/2025

पशुपतिको शव दाह मेसिन खरिदमा पनि झण्डै साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा दायर

खाली खुट्टा हिँडेर सुर्खेतबाट काठमाडौँ पुगेका नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
22/06/2025

खाली खुट्टा हिँडेर सुर्खेतबाट काठमाडौँ पुगेका नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

जनमत पार्टीकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
22/06/2025

जनमत पार्टीकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न पाकिस्तानले औपचारिक प्रस्ताव गरेको छ ।
21/06/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न पाकिस्तानले औपचारिक प्रस्ताव गरेको छ ।

वेस्ट इन्डिजका निकोलस पुरनले  २९ वर्षमै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्
10/06/2025

वेस्ट इन्डिजका निकोलस पुरनले २९ वर्षमै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्

अपांगता भएका युवाको लागि अभिभावक बने बालेन, टुंडिखेलमा यसरी दिदैछन् तालिम, रोजगारी समेत खोजिदिने
09/06/2025

अपांगता भएका युवाको लागि अभिभावक बने बालेन, टुंडिखेलमा यसरी दिदैछन् तालिम, रोजगारी समेत खोजिदिने

***n ***nshah ***nshahnews ***nshahnewstoday Presenter - Krishna KattelOffice Contact -Our Official Website- www.hareknews.comContact - Ain...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दासांसद पद निलम्बन
05/06/2025

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा
सांसद पद निलम्बन

दुःखद खबर !! आरसीबीले आइपिएल जित्दा १० जनाको मृत्युरोयल च्यालेन्जर्स बैग्लोरले १८ वर्षपछि इण्डियन प्रिमियर लिग (आईपीएल) ...
04/06/2025

दुःखद खबर !! आरसीबीले आइपिएल जित्दा १० जनाको मृत्यु

रोयल च्यालेन्जर्स बैग्लोरले १८ वर्षपछि इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको खुसी मनाउने क्रममा १० जनाको मृत्यु भएको छ।

चिन्नस्वामी स्टेडियम बाहिर आयोजित टिम सम्मानमा हजारौको संख्यामा समर्थक उपस्थित थिए। समर्थकको भिडका कारण भागदौड मच्चिदा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १० जनाको मृत्यु भएपछि अहिले सो सहर नै शोकमा डुबेको छ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Himalpost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalpost.com:

Share