Explore Nepal

Explore Nepal This page is a page opened to bring the news and events of the society to the entire public. Connect and get all the news from one place.

19/07/2026

Spain ले ढुक्क जित्छ ❤️

19/07/2026

Mbappe ले गोल होईन
पेस्सी fans को मुटुमा छुरा हानेको हो!

😁😁😁

05/07/2026

मेयरको सरुवा गरिदिन्छु भन्नुहुन्छ उदयपुरका नयाँ नेताज्यू !

🤭
02/07/2026

🤭

27/06/2026

कसले जितेछ घण्टेको चुनाव? सहकारी ग्याङले कि खरानी ग्याङले ?
😁😅

भेनेजुएलामा आएको शक्तिशाली भुकम्पमा परेर World Cup खेलेका फुटवल खेलाडीको ज्यान गएको छ । 💔
27/06/2026

भेनेजुएलामा आएको शक्तिशाली भुकम्पमा परेर World Cup खेलेका फुटवल खेलाडीको ज्यान गएको छ । 💔

सर्पनाथ माथि छानबिन हुनु जरुरी छ 🙃
25/06/2026

सर्पनाथ माथि छानबिन हुनु जरुरी छ 🙃

25/06/2026

पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर चुपचाप सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।
रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र संघीयता भत्काउने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै डा। भट्टराईले त्यसो गरिए त्यो ठूलो भूल हुने चेतावनी दिएका हुन्।

25/06/2026
बुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ।नक्कली औषधि...
25/06/2026

बुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ।
नक्कली औषधि बेचेको उजुरीका आधारमा प्रहरीले छापा मारेर शंकास्पद औषधि बरामद गरेको र परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिए।
प्रहरीले फार्मेसीबाट ६७ पत्ता स्वाशप्रस्वाशसम्बन्धी औषधि बरामद गरेको छ। उनका अनुसार प्रहरीले फार्मेसीका सञ्चालक विष्णु जिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।
औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको उनले बताए।
Seroflo 250 Rotacaps नामक श्वासप्रश्वास सम्बन्धी औषधि बरामद गरिएको प्रहरीको भनाई छ। उक्त औषधी मुख्यतः दम (Asthma) र क्रोनिक अबस्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) का बिरामीहरूमा सास फेर्न सहज बनाउनका लागि गरिन्छ।

Address

Kathmandu
Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Explore Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share