
20/06/2025
आज प्रधानमन्त्री ग्वार्को ओभरपास उद्घाटन गर्न पुगेका छन् — त्यसैले ट्राफिक जाम नै लागेको छ!
यो दृश्य कुनै गाउँमा पहिलो पटक बस चल्न थालेको जस्तो देखिन्छ।
यस्तो AI र सूचना प्रविधिको युगमा पनि,
सडकको उद्घाटनलाई 'काहीँ नभाको जात्रा हाँडीगाउँमा' जस्तो प्रचार गरिन्छ।
नेपालको राजनीतिमा यस्ता दृश्य सामान्य भइसकेका छन्।"