Gaupalika.com गाउँपालिका

Gaupalika.com गाउँपालिका OFFICIAL page AT Network (Pvt. Ltd.).

21/09/2025

खोलाले बगाएर मृत्यु
उदयपुरगढी गाउँपालिका वडा नं ६ धपर बस्ने वर्ष ४० को तोप बहादुर सार्की नेपालटार बजारबाट घर जादै गर्दा सोही स्थानमा रहेको बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाई मृत अवस्थामा फेला परेका छन् ।

21/09/2025

✅ मन्त्री को-को भए ?
🏛️ गृहमन्त्री – ओमप्रकाश अर्याल
💰 अर्थमन्त्री – रामेश्वर खनाल
⚡ ऊर्जामन्त्री – कुलमान घिसिङ
📚 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री – महावीर पुन
📡 सञ्चारमन्त्री – जगदीश खरेल
🌾 कृषिमन्त्री – मदन परियार
🏥 स्वास्थ्य मन्त्री – सगीता कौशल मिश्र
🏭 उद्योगमन्त्री – अनिलकुमार सिन्हा

आजको मन्त्रीपरिषदको निर्णय
21/09/2025

आजको मन्त्रीपरिषदको निर्णय

21/09/2025

होटेल कोहबरको साझको दृष्य

21/09/2025
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । यो संगै आमाको नामबाट पनि नागरिकता प्राप्त गर्ने बाटो...
21/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । यो संगै आमाको नामबाट पनि नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री बन्न गरेको आग्रह डा. भगवान कोइरालाले  अश्वीकार गरेका छन् । बाल अस्पताल नि...
21/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री बन्न गरेको आग्रह डा. भगवान कोइरालाले अश्वीकार गरेका छन् । बाल अस्पताल निर्माण अभियानमा लागेका डा. कोइरालाका सबैभन्दा ठूला दातामध्येको एक भाटभटेनी आन्दोलनकारीको निशानामा परेर ध्व'स्त भएका बेला उनी मन्त्री बन्न अनिच्छुक भएको अनुमान छ । मन्त्रि बन्न कोइरालालाई पहिलो चरणमै अफर गरिएको थियो ।

माटोको ढिस्कोले पुरेर  मृत्यु
21/09/2025

माटोको ढिस्कोले पुरेर मृत्यु

बेलका नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत रोशन शंकर घिमिरेलाई उपमेयर जिरा राईले बेलका नगरपालिकामा हाजिरी गराउनुको स...
21/09/2025

बेलका नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत रोशन शंकर घिमिरेलाई उपमेयर जिरा राईले बेलका नगरपालिकामा हाजिरी गराउनुको साथै स्वागत गर्नुभएको छ ।

कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले आज आफ्नो दिगंवत पितृहरूको सम्झनामा श्राद्ध गर्नुभएको छ। आज १६ श्राद्धको अन्त...
21/09/2025

कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले आज आफ्नो दिगंवत पितृहरूको सम्झनामा श्राद्ध गर्नुभएको छ। आज १६ श्राद्धको अन्तिम दिन हो ।

मौसम खुलेपछि पर्यटकीय राजधानी पोखराबाट आइतबार बिहान देखिएको हिमश्रृङ्खला ||                तस्बिर: कृष्ण दवाडी/रासस
21/09/2025

मौसम खुलेपछि पर्यटकीय राजधानी पोखराबाट आइतबार बिहान देखिएको हिमश्रृङ्खला ||
तस्बिर: कृष्ण दवाडी/रासस

Address

Katmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gaupalika.com गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaupalika.com गाउँपालिका:

Share