Jagat Babu Adhikari -जगत बाबू अधिकारी

  • Home
  • Nepal
  • Katmandu
  • Jagat Babu Adhikari -जगत बाबू अधिकारी

Jagat Babu Adhikari -जगत बाबू अधिकारी यस पेजबाट जुनसुकै बिषय बस्तुसंग सम्बन्धित भिडियो तथा जानकारी पाउन सकिन्छ जानकारी सुचना र मनोरञ्जन

पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई राजनीति प्रतिसोध गरिएको भन्दै आज हस्ताक्षर संकलन सुरु गरिएको छ ।
11/07/2025

पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई राजनीति प्रतिसोध गरिएको भन्दै आज हस्ताक्षर संकलन सुरु गरिएको छ ।

बराहताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसी र लेखा प्रमुख भुपेन्द्र भन्डारीले बराहताल गाउँ पालिकाको प...
10/07/2025

बराहताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसी र लेखा प्रमुख भुपेन्द्र भन्डारीले बराहताल गाउँ पालिकाको प्रमुख र उपप्रमुख साथै अन्य जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई धन्यबाद दिदै आब २०८१/२०८२ को बित्तीय प्रगती सार्बजनिक गर्नुभएको छ ।

09/07/2025

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका वडा नं ४ खिबाङ बास्बोट नजिकै ठूलो पहिरो गएको छ र म्याग्दी नदी थुनिएको खवर छ। धौलागिरी ६" कल्लेनी र ७ धारापानी बौर तिर खोलाको सतह घटेको जानाकारी आएकोछ। सबैजना सतर्क रहनु होला। #

08/07/2025

रसुवामा सोमवार राति आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री ।

08/07/2025

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौंदीमा ‘लाश जल्दाजल्दै’ त्रिशूलीमा आएकाे बाढीले बगायाे चिता

08/07/2025

रसुवा गढीको भोटेकोसी नदिमा आएको बाढीमा १८ जना मध्य १० जनाको उद्दार गरिएको छ ।

08/07/2025

नुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेकोमा अहिले दुवैजनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको।

06/07/2025

२३ दिन मै भत्कियो बडिचौर चक्रपथ पिच
संघीयताको ८ बर्ष ८०० मिटर पिच त्यो पनि गुणस्तर हिन ।

बडिचौर चक्रपथ पिचकार्य थालनी गरेको २३ दिनमै पिचका चिप्स र खाल्डो पर्न थालेको छ ।
05/07/2025

बडिचौर चक्रपथ पिचकार्य थालनी गरेको २३ दिनमै पिचका चिप्स र खाल्डो पर्न थालेको छ ।

बडिचौर चक्रपथ ८ सय मिटर पिच कार्य थालनी गरेको २३ पिचका चिप्स निक्लन र खाल्डो पर्न थालेको छ ।
05/07/2025

बडिचौर चक्रपथ ८ सय मिटर पिच कार्य थालनी गरेको २३ पिचका चिप्स निक्लन र खाल्डो पर्न थालेको छ ।

हुम्लादेखि सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण दैलेखको तल्लो डुङ्गेश्वरमा अवतरण गरिएको छ।
05/07/2025

हुम्लादेखि सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण दैलेखको तल्लो डुङ्गेश्वरमा अवतरण गरिएको छ।

04/07/2025

खेतमा पानी गएन भनेर पिच रोड नै खनेर कुलो बनाए पछि ।

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Jagat Babu Adhikari -जगत बाबू अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagat Babu Adhikari -जगत बाबू अधिकारी:

Share