Aama Darshan News

Aama Darshan News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aama Darshan News, Media/News Company, Katmandu.

तपाईंको विश्वास, हाम्रो प्रेरणा हो।
सधैं सत्य, स्पष्ट र समाजमुखी पत्रकारिताका लागि आमा दर्शन न्युज सँग जोडिनुहोस्।
अझ धेरै जानकारीका लागि:
🌐Website: www.aamadarshannews.com
✅Facebook: Aama Darshan News
✅YouTube: Aama Darshan News Channel
📞:9765979997

16/07/2025

पोखरामा मनसुन सक्रिय, केही दिनसम्म पानी पर्ने सम्भावना” Pokhara update?

Aama Darshan News

15/07/2025

GMC अस्पताल नजिक वर्षाले प्रभाव पारेको जनजीवन, आपतकालीन सेवामा अवरोध

साँझको फेवाताल दृश्य एकदमै मनमोहक!शान्त ताल, सुन्दर डुंगा, र सुर्यास्तको सुनौलो झल्को — स्वर्गीय अनुभूति सयौं पर्यटकहरू ...
15/07/2025

साँझको फेवाताल दृश्य एकदमै मनमोहक!
शान्त ताल, सुन्दर डुंगा, र सुर्यास्तको सुनौलो झल्को — स्वर्गीय अनुभूति

सयौं पर्यटकहरू तालको किनारमा बसेर, फोटो खिच्दै, सुर्य अस्ताउँदै गएको रमणीय क्षणको आनन्द लिइरहेका छन्।
फेवातालको सतहमा परेका सुर्यका किरणहरूले ताल झन् चम्किलो देखिएको थियो।

📷 तस्बिर: सजिता तामाङ

रास्वपाको हस्ताक्षर अभियानमा जनमत अध्यक्ष सीके राउतले हस्ताक्षर गर्दै रवि लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन्।
14/07/2025

रास्वपाको हस्ताक्षर अभियानमा जनमत अध्यक्ष सीके राउतले हस्ताक्षर गर्दै रवि लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन्।

काठमाडौँमा आदिकवि भानुभक्तको २१२ औं जन्मजयन्ती विशेष साहित्यिक सभासहित सम्पन्न
14/07/2025

काठमाडौँमा आदिकवि भानुभक्तको २१२ औं जन्मजयन्ती विशेष साहित्यिक सभासहित सम्पन्न

No.1 News Portal From Nepal

13/07/2025

बालेनले प्रस्तुत गरे २५ अर्बको बजेट! के के छ नयाँ योजना?

काठमाडौं महानगरपालिकाले आगामी वर्षको लागि २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
13/07/2025

काठमाडौं महानगरपालिकाले आगामी वर्षको लागि २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

No.1 News Portal From Nepal

Just in: काठमाडौं महानगरपालिकाले कुल 25 अर्ब 76 करोड 43 लाख 41 हजारको अनुमानित बजेट पेश गरेको छ ।
13/07/2025

Just in: काठमाडौं महानगरपालिकाले कुल 25 अर्ब 76 करोड 43 लाख 41 हजारको अनुमानित बजेट पेश गरेको छ ।

Aama Darshan News का निर्देशक Surya Raya द्वारा पत्रकार दिवाकर साहमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षणमहोत्तरी जिल्ल...
09/07/2025

Aama Darshan News का निर्देशक Surya Raya द्वारा पत्रकार दिवाकर साहमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण

महोत्तरी जिल्लामा हाम्रो सहकर्मी पत्रकार दिवाकर साहमाथि रिपोर्टिङको क्रममा भएको हिंसात्मक आक्रमण र क्यामेरा खोसिने घटनाले सम्पूर्ण पत्रकारिता क्षेत्र र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा प्रेस स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो, र यसप्रकारको हिंसा कुनै हालतमा स्वीकार्य हुँदैन।

एक जना पत्रकारले रातको समयमा सरकारी कार्यालयमा भइरहेको सम्भावित अनियमितता र भ्रष्टाचार उजागर गर्ने क्रममा यस्तो दुर्व्यवहार भोग्नु न्यायको अपमान हो। सत्यको खोजीमा अघि बढ्ने पत्रकारमाथि आक्रमण गर्नु भनेको समाजलाई अन्धकारतर्फ धकेल्ने प्रयास हो।

Aama Darshan News परिवार दिवाकर साहको साहस, सत्यप्रतिको प्रतिबद्धता र पत्रकारिताप्रतिको निष्ठाको उच्च सम्मान गर्छ। हामी उनको पक्षमा दृढतापूर्वक उभिएका छौं।

यस घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग हाम्रो कडा माग छ। प्रेस स्वतन्त्रता कुण्ठित पार्न खोज्ने यस्ता गतिविधिहरूको हामी घोर भर्त्सना गर्छौं।

सत्यको पक्षमा संघर्षरत हरेक पत्रकारले दिवाकर साहबाट प्रेरणा लिनुपर्छ। एउटा आवाज दवाउने प्रयासले सयौं आवाज जन्मिन्छन्।

Aama Darshan News सदैव सत्य र न्यायको पक्षमा उभिइरहने प्रतिबद्धता व्यक्त गर्दछ।

Surya Raya
निर्देशक
Aama Darshan News

यस वर्ष मनसुन समयमै भित्रिएपछि धान रोपाइँ गत वर्षको तुलनामा वृद्धि, हालसम्म देशभर ४५ प्रतिशत रोपाइँ सम्पन्न
09/07/2025

यस वर्ष मनसुन समयमै भित्रिएपछि धान रोपाइँ गत वर्षको तुलनामा वृद्धि, हालसम्म देशभर ४५ प्रतिशत रोपाइँ सम्पन्न

No.1 News Portal From Nepal

08/07/2025

रसुवामा भीषण बाढीले पूल बगायो, चीनसँगको सिधा सम्पर्क विच्छेद – सामाजिक सञ्जालमा भिडियो सार्वजनिक” Aama Darshan News

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Aama Darshan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aama Darshan News:

Share