KhabarKhana

KhabarKhana KhabarKhana is an online news portal from Nepal which updates latest news, stories, politics, opinio

व्यावसायिक पत्रकारितालाई मूल ध्येय बनाएर सुरु गरिएको समाचार पोर्टल हो, खबरखाना । यसमा राजनीतिक विषयवस्तु त समेटिन्छन् तर राजनीतिमुखी समाचार मात्र हुने छैनन् । समाजका सबैखाले जल्दाबल्दा विषय र मुद्दालाई उत्तिकै प्राथमिकता दिने अनि देखिएकाभन्दा छेलिएका कुरालाई उजागर गर्ने हाम्रो निरन्तर कोसिस रहनेछ । फेरि पनि भनौं, खबरखाना प्रा. लि. द्वारा सञ्चालित खबरखाना डट कमले नेताका अनुहार र भाषणलाई मात्र समाचा

रको आत्मा मान्ने छैन । र, कुनै राजनीतिक विचारको मुखपत्र बन्ने पनि छैन । पत्रकारिताका आदर्श, मूल्य र मान्यतामा यसले कदाचित् सम्झौता गर्ने छैन । अनलाइनकारितामा बेग्लै उपस्थिति जनाउने सत्प्रयास खबरखानाको रहनेछ । सत्यप्रतिको निष्ठाबाट हामी कद्दापि विचलित हुने छैनौं ।

समस्त पाठक वर्गको सल्लाह, सुझाव र आलोचना हाम्रा लागि मार्गदर्शन हुनेछन् । तपाईंहरूसँग भएका महत्वपूर्ण जानकारी, सूचना, लेख, रचना र आफ्नो व्यवसायको विज्ञापन उपलब्ध गराई सहयोग गर्न सक्नुहुनेछ । सहयोग र सम्पर्कका लागि खबरखाना डट कमको इमेल ठेगाना [email protected] वा [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रचण्ड र माधव नेपालले भेटे खनाल पत्नी रविलक्ष्मीलाई
24/12/2025

प्रचण्ड र माधव नेपालले भेटे खनाल पत्नी रविलक्ष्मीलाई

Online News from Nepal

चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति?
24/12/2025

चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति?

Online News from Nepal

आयोगले बोलाएपछि लेखक सभापति देउवासँग भेट्दै
24/12/2025

आयोगले बोलाएपछि लेखक सभापति देउवासँग भेट्दै

Online News from Nepal

सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?
24/12/2025

सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

Online News from Nepal

निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री कार्की
17/12/2025

निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री कार्की

Online News from Nepal

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
16/12/2025

एमाले नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

Online News from Nepal

ओलीलाई जिताउन गौत्तमले लिए उम्मेदवारी फिर्ता
16/12/2025

ओलीलाई जिताउन गौत्तमले लिए उम्मेदवारी फिर्ता

Online News from Nepal

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द
14/12/2025

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

Online News from Nepal

बालिका बलात्कार आरोपमा झापाबाट एक जना पक्राउ
14/12/2025

बालिका बलात्कार आरोपमा झापाबाट एक जना पक्राउ

Online News from Nepal

एमाले महाधिवेशनको बन्दसत्र एक बजेदेखि
14/12/2025

एमाले महाधिवेशनको बन्दसत्र एक बजेदेखि

Online News from Nepal

सुनको भाउ हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?
14/12/2025

सुनको भाउ हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

Online News from Nepal

एमाले केन्द्रीय कमिटी बैठक सुरु
14/12/2025

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Online News from Nepal

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when KhabarKhana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarKhana:

Share