NepMag

NepMag NepMag (Or Nepmag) is an Online Magazine dedicated to bringing you the top and latest post of the various topic such as Entertainment, Sports, Movies, Gossips

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
09/09/2025

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

लोसपा नेता शरद सिंह भन्डारीको घरमा प्रदर्शनकारीहरुले तोड्फोड तथा आगजनी गरेको छ।  उनी १९ पटक मन्त्री बनिसकेको छ।
09/09/2025

लोसपा नेता शरद सिंह भन्डारीको घरमा प्रदर्शनकारीहरुले तोड्फोड तथा आगजनी गरेको छ। उनी १९ पटक मन्त्री बनिसकेको छ।

09/09/2025

जेनजी आन्दोलनको नयाँ माग: शीर्ष नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न दबाब ।

09/09/2025

प्रचण्ड निवास जादै गरेको कान्तिपुर टेलिभिजनको गाडिलाई युवाहरुले फिर्ता फर्काएको छ।

09/09/2025

झापा बिर्तामोडमा प्रहरीहरूले आत्मसमर्पण गरेर भागेका छन् र आन्दोलनका कारण स्थिति तनावग्रस्त भएको छ !

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा दिएर उन्मुक्ति नपाउने जिकिर गरेका छन्।
09/09/2025

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा दिएर उन्मुक्ति नपाउने जिकिर गरेका छन्।

नायिका बर्षा शिवाकोटिले आफ्नो फेसबुकमा लेखेका छिन।
09/09/2025

नायिका बर्षा शिवाकोटिले आफ्नो फेसबुकमा लेखेका छिन।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलन कारीले ढुंगा मुढा गरेका थिए । प्रहरीको घेरा...
09/09/2025

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलन कारीले ढुंगा मुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।

कुलमान घिसिङ "यो आन्दोलन अब जेनजीको मात्र नभएर आम जनताको भएको छ।"
09/09/2025

कुलमान घिसिङ "यो आन्दोलन अब जेनजीको मात्र नभएर आम जनताको भएको छ।"

09/09/2025

कति आमाको सहारा सरकारले खोसियो।

Curfew imposed in Bhaktapur area
09/09/2025

Curfew imposed in Bhaktapur area

Address

Katmandu

Telephone

6149297060

Alerts

Be the first to know and let us send you an email when NepMag posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepMag:

Share

NepMag

NepMag (Or Nepmag) is an Online Magazine dedicated to bringing you the top and latest post of the various topics such as Entertainment, Sports, Movies, Gossips, and Other tidbits! Our mission is to make your day happy and entertaining through our articles!