
13/09/2025
GenZ Leader र GenZ आन्दोलनको MasterMind वास्तवमा Miraj Dhungana रहेछन। ज्यान मार्ने धम्की आएर २ दिन अपहरण गरीएको रहेछ र India ले निश्चित उदेश्य र स्वार्थ सहित नयां पात्र लाई GenZ Leader को रुपमा उतारेछन
GenZ आन्दोलन सुरु हुनु अगाडि 2 Agenda Movement भनेर 8 September को लागी Miraj Dhungana ले GenZ आन्दोलनको आवहान गरेका रहेछन।तर दुर्गा प्रसाई पनि GenZ Protest मा आऊने सुनेर यी Miraj Dhungana Team ले दुर्गा प्रसाई लाई आन्दोलनमा नआऊनु भनेर जानकारी गराए पछि Miraj Dhungana लाई ज्यान मार्ने धम्की दिएपछि आन्दोलनमा उपस्थित हुन नदिने र अपहरण गरेपछि Miraj Dhungana सम्पर्क बिहिन भएको रहेछ। जब Sep 8 मा २१ जना GenZ आन्दोलनको आन्दोलनकारी मारीए पछि सत्ता ढल्ने निश्चित भएपछि नयां पात्र GenZ Leader Sudan Gurung लाई शुशिला जसले भाषण गर्दै मेरो Face सबैले खिच्नु भन्दै आए।र India Media ले तिनैको अनुहार देखाई GenZ Leader भनेर नेपाली सेनासंग शुशिला कार्कीको सिफारिस बोकेर वार्तामा पठाईएको देखियो।
GenZ Leader Miraj Dhungana रहेको देखिन्छ तर India Raw CIA ले GenZ Leader भनेर नयां पात्र तैयार गर्यो र त्यो पात्रसंग Setting गर्यो र जो त्यसकै माध्यम बाट शुशिला कार्की लाई अन्तरीम सरकारको प्रधानमन्त्री बनाई India अनुकुल सरकार बनाऊने खेल खेल्यो ।
GenZ आन्दोलन र परीवर्तनको प्रमुख हिस्सेदार Miraj Dhungana