Desh Paradesh Media Network

Desh Paradesh Media Network देश देखी परदेश सम्मका खबरहरु एकै ठाउमा ।

15/07/2025

बीस्कुट भीजाएर पेट भरेकी महीलालाई खाना खुवाउदाको दर्दनाक घटना , खास कुरा के हो हेर्नुहोस पुरा भिडियो ।



14/07/2025

just wait..................केही फरक प्रस्तुतिमा ।

गायक अनिस लिम्बूको पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक(भिडियो सहित)।काठमाण्डौं - संखुवासभा सभापोखर...
14/07/2025

गायक अनिस लिम्बूको पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक(भिडियो सहित)।

काठमाण्डौं - संखुवासभा सभापोखरी गाउँपालिका ५, सिकिदिम गाउका गायक अनिस लिम्बू को पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ हालै सार्वजनिक भएको छ।

मौलिक लोक लयमा आधारित उक्त गीतमा परदेश बाट लाहुरे छुट्टीमा घर आउदा गाउँघरमा उत्सव मनाइने नाचगान गरिने जस्ता पुराना रितिरिवाज र बर्षौ पछि भेटिएका आफ्नो मायालु जोडि विचको प्रेम र बिछोडलाइ पुर्ण लिम्बू र सुहाङ्गमा लिम्बूको बेजोड अभिनयमा चित्रण गरिएको छ ।

हालै सार्वजनिक गरिएका शो गीतले छोटो समयमै सर्वाधिक दर्सक स्रोताहरुको मन जित्न सफल भएका छन्।
गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत ‘आकाशै राम्रो जुनले’ यतिबेला चर्चाको शिखरमा छ।

अनिस लिम्बू र सुनिता थेगीमको सुमधुर स्वरमा सजिएको गीतमा मनिपाल राईको शब्द संगीत र राजु कार्किको संगीत संयोजन रहेको छ। उक्त गीतलाई अनामनगर स्थीत किङ्स रेकर्डिङ्ग स्टुडियोमा रेकड गरिएको थियो।

म्युजिक भिडियो तर्फ:
अहिलेका सर्वाधिक लोकप्रिय म्युजिक भिडियो निर्देशक विजय मगरको निर्देशनमा बिभिन्न रमणिय स्थानहरुमा उक्त गीतको छायाँकन गरिएको हो। शो गीतमा पुर्ण लिम्बू र सुहाङ्गमा आङ्बुहाङ्ग लिम्बूको बेजोड अभिनय देख्न सकिन्छ।

बिजय मगरको निर्देशन रहेको शो भिडियोलाई अर्जुन खण्काले छायाँकन र सम्पादन गरेका हुन्।
हेर्नुहोस् पुरा भिडियो :-

Aakashai Ramro Junale | Anish Limbu | Sunita Thegim | Purna Limbu Ft Suhangma | Manipal Rai 2025 Vocal ANISH LIMBU SUNI...

14/07/2025

बाटोमा सुतेका स्पेनका दुई नागरीकलाई उद्धार गरेपछि
जन्मीयो अंगालो नेपाल ।







https://youtu.be/WXthYdOZhVc
14/07/2025

https://youtu.be/WXthYdOZhVc

यस देश परदेश मिडिया नेटवर्क पेजमा हामी समाजका बिभिन्न पक्ष संग जोडीयका सुचना,समाचार र मनोरन्जानात्मक सामाग्रीह.....

14/07/2025

मात्र ५० रुपैयामा खाना ,
एक सामुदायीक भान्छाघर











केही दीनको विश्राम पछि , गाउँ गाउँ सम्मको यात्रा फेरि सुचारु भएको जानकारी गराउछौ । हामी केही फरक प्रस्तुतीमा आउदैछौ ।
13/07/2025

केही दीनको विश्राम पछि , गाउँ गाउँ सम्मको यात्रा फेरि सुचारु भएको जानकारी गराउछौ । हामी केही फरक प्रस्तुतीमा आउदैछौ ।

10/07/2025
10/07/2025

चौध बर्षको छोरीको आमा यति राम्री भएपछि ,



10/07/2025

अभिनययात्रामा अगाडी बढीरहेकी रेखा दाहालका कुरा ।

09/07/2025

टेली सीरीयल बनाउने मेकर हरु अझै प्रोफेसनल बन्न सकेका छैनन ......कलाकार रेखा दाहाल ।



09/07/2025

टीकटक देखी टेली सीरीयल सम्म कसरी आईपुगीन रेखा ? हेर्नुहोस पुरा भिडियो ।



Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Desh Paradesh Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share