मातृका किराँत

मातृका किराँत सेवा सेवारो हौवा नमस्ते,यस मेरो यस आधिकारिक पेज सम्म आउनुभएको सम्पुर्ण चिरअपरिचित मित्रहरूलाई हृदय देखिनै स्वागत सम्मान तथा न्यानो अभिबादन टक्र्याउन चाहन्छु

29/12/2025

अन्तरिम सरकारको प्रतिबेदन अनुसार तत्कालीन प्रधानमन्त्री केपि ओलिको विरुद्धमा भएको सशक्त जेन्जी बिद्रोहबाट ८४ अर्व ४५ करोड क्षेती ,पुनर्निर्माणका लागि ३६ अर्व आवश्यक

28/12/2025

लुसिफर बालेन सा ले अहिलेसम्म कुनै पार्टीनै खोलेका छैनन् भने के को पार्टी एकताको कुरा गरेको ? उनी घण्टी पार्टी रास्वपामा प्रवेश गरेका चाहिँ हो!

27/12/2025

एक प्लेट मासुभात र ३ लिटर पेट्रोल पाउने लोभले धेरै दुख नगर्दा हुन्छ ,पुर्वको ऐतिहासिक किरात प्रदेश आसपासमा एमाले र घण्टी पार्टीहरु छैनन््!

27/12/2025

२१ औं सताब्दीको बिश्वले अब तपाईं संग कुन डिग्री छ भन्दा पनि तपाई के गर्न सक्नु हुन्छ भनेर सोध्ने छ - डा. महावीर पुन

25/12/2025

We are in favor of peace and good governance, and we are never in favor of disrupting peace by protesting on the streets in favor of religion and feudal monarchy system , like the fierce Hindu extremists.Because the Constitution of Nepal and the current young generation do not recognize the monarchy system and the imported Hindu religion.

25/12/2025

सहकारी बाट जम्मा गरेको पैसा जत्ति अदालतमा करोडौं करोड बुझाउदै आफू रिहाई हुनमै ठिक्क ,अब ती पीडित हरुको पैसा लाम्छाने ले नै चुक्ता गर्छन् या अदालतले?

22/12/2025

उखान टुक्के हत्यारा ओलीको प्रस्तावमा सुदन र मिराज ढुंगाना सहमत, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार संकटमा ,यदि समाचार सत्य हो भने ७६ जना सहिद युवाहरूको जिम्मा ओलिले लिने कि सुदन गुरुङ र कट्टर राजाबादी मिराज ढुंगाना हरुले लिनेे ? ओलि त तयार छैनन् ,लिने सुदन र ढुंगानाहरु नै हो भन्ने पक्का ,अर्ध भेडा र सामन्तीका अवशेष हरु लाई सचेत जेन्जी युथहरुले कठालो समातेर खाली सडकमा नाङ्गै घिसार्ने ल्याकत राख्नुपर्छ!

19/12/2025

चुनाव त साच्चिकै आइसक्यो,अब यो मानवताहिन हत्यारा एमाले पार्टका कार्यकर्ता जमातहरु कहाँ कुन मुख लिएर र के भन्दै भोट माग्न जान्छन् होला जन्तामा?किनकि यस्ताका भ्रष्ट अपराधीहरु कहिले चाहिँ हाम्रो फेला पर्छन् भनेर राजनीति लगायतका हरेक क्षेत्रमा सचेत युवाहरूले सडक र गाउ बस्तिबस्तीमा ढुकेर बसिरहेका छन,किनकि सेनाले भगाउदा त्यत्तिखेर फेला परेका पार्न नसकेर रिसले चुर छन !

19/12/2025

करोडौं करोड धरौटी तिर्दै रिहाई हुन्छन् भगवान अनि न्याय मरेको रैनछ अदालतले कति मजाले न्याय दियो भन्दै हौसिन्छन थोत्रा घन्टेहरु,हाम्रो भगवानले गलती गरेकै रहेछ यदि गल्ती गरेका थिएनन र निर्दोष हुन्थे त रिहाइको लागि यत्ति धेरै धरौटी बिगो नै तिर्न पर्दैनथ्यो भनेर कहिले बुझ्ने?७८ जना युवाहरूको नरसंहारकारी हत्यारा उखान टुक्के ओलिको अन्धसमर्थक भन्दा कम्तीका छैनन् यी घन्टेहरु पनि !

16/12/2025

उखान टुक्के हत्यारा ओलि नेतृत्वको एमाले पार्टी भित्र ढोल झ्याम्टाहरु प्रदर्शन गर्दै सिङ्गो किरातिहरुको अपमान र बदनाम गर्ने जोकोही बंश गद्वार झोले अपराधी हरु लाई च्याप्पै कठालो थुतेर पाता फर्काउने ल्याकत राख्नुपर्छ किराया केन्द्रले!

15/12/2025

उखान टुक्के हत्यारा ओलिले यदि यसपटक चुनाव हारे र शक्तिमा नआए अनिवार्य जेल पर्ने खतरा ले पनि उनले जित्न र उनलाई जिताउन हजारौं मासुभाते गुण्डाहरु परिचालन भएका छन!

८ अर्व भ्रष्टचार गरेको आरोपमा जेल गएका एमाले कार्यकर्ता ५ लाख धरौटीमा रिहाई, बाकी सबै छुट भनेजस्तै ७८ जना जेन्जी युवाका ...
11/12/2025

८ अर्व भ्रष्टचार गरेको आरोपमा जेल गएका एमाले कार्यकर्ता ५ लाख धरौटीमा रिहाई, बाकी सबै छुट भनेजस्तै
७८ जना जेन्जी युवाका हत्यारा ओलि यदि गौरी बहादुर कार्कीको छानबिन आयोगले बयानको लागि पत्र काट्दा उपस्थित नभए १० हजार रुपैयाँ जरिवाना तिराएर छुटकारा दिने जस्ता बाहुने कानुन कत्ती झुट,योत थप बिद्रोहको बीउ रोप्ने कानुन हो,दिउसै रात पार्ने टपरे बाहुनले आफ्नै मनोमानी तवरले बनाएको बिभेदकारि कानुन प्रती सबैले निगरानी गरौ

Address

Katmandu

Telephone

+601162004623

Website

Alerts

Be the first to know and let us send you an email when मातृका किराँत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मातृका किराँत:

Share