Sudurpaschim

Sudurpaschim For photography & videography services, you can reach out to📞9849751470/9809461086

12/08/2026

हामी त पुग्यौँ, सुदूरपश्चिमको सौन्दर्यमा रमायौँ 💐
अब तपाईंहरूको पालो—कहिले आउँदै हुनुहुन्छ? 🇳🇵✨️

̇nstagram

10/08/2026

श्रावणको अन्तिम सोमबार
महादेवले सबैको रक्षा गरून्, सबैको मनोकामना पूरा गरून्। 🕉️❤️
हर हर महादेव! 🔱🇳🇵✨️

̇nstagram 🙏🌿🕉️ #ʜᴀʀʜᴀʀᴍᴀʜᴀᴅᴇᴠ

27/07/2026

Lau suna suna suna suna🤗🎧
"Heaven Is Myth, Sudurpashchim Is Real." 💙🏔️🇳🇵
̇nstagram

23/07/2026

जय मनकामना माई: मनकामना माई ले सबैको इच्छा कामना पूरा गरून् । 🙏

🇳🇵 ̇nstagram

13/07/2026

शहरको भीडबाट टाढा, शान्त वातावरणमा अविस्मरणीय अनुभवका लागि एकपटक अवश्य जानुहोला 🇳🇵💐
📍अपी हिमाल बेस क्याम्प दार्चुला🌻🇳🇵

06/07/2026

जहाँ पहाड हरियाली ओढ्छन्, प्रकृतिले आफ्नै हातले स्वर्ग रच्छिन्—त्यही हो सुदूरपश्चिम नेपालको दार्चुलास्थित अपि हिमाल बेस क्याम्प। 🏔️🌿🇳🇵
Video From DP Bhatta
̇nstagram

04/07/2026

जीवन पनि नदीजस्तै हो—आफूलाई जोगाएर होइन, आफूलाई बगाएर मात्र विशाल बन्न सकिन्छ। 🌻
शुभ बिहानी ☀️

#बिहानीका_सकारात्मक_कुरा ̇nstagram

03/07/2026

रोपाइँ गर्नुभयो कि मोबाइलमै अरूको रोपाइँ हेर्दै हुनुहुन्छ? 🤣

29/06/2026

साँझको सुनौलो रङमा हराएको मन✨
दोधारा चाँदनी 🇳🇵♥️

Address

Sudurpaschim
Katmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share