Routine Of EPS Banda

Routine Of EPS Banda EPS लगयत सबै सत्य सुचना सम्प्रेषण हाम्रो धर्म ! 🇰🇷🇳🇵‼️❤️
(2)

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकण्डको फाइल खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णय !
09/06/2026

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकण्डको फाइल खोल्ने गृहमन्त्री सुधन गुरुङको निर्णय !

09/06/2026

भोलीबाट फेरी Good Morning शुरु हुने भयो !

Final flight list... 🇰🇷मिति २०८३ असार ०८ र ०९ गते (22 & 23 June, 2026) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manu...
09/06/2026

Final flight list... 🇰🇷

मिति २०८३ असार ०८ र ०९ गते (22 & 23 June, 2026) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacturing र Regular Agriculture & Livestock तर्फको Final flight list...

ध्यान दिनुपर्ने कुराहरू:
१. टिकटका‌ लागि Global IME Bank मा रहेको Universal Tours And Travels P. Ltd को खाता नं 07501010000281 मा नेे.रु. ५४९९१.४५ जम्मा गर्नुपर्नेछ। र Universal Tours And Travels कार्यालयबाट टिकट लिनुपर्नेछ।

२.राहदानी‌ लिन इपीएस कार्यालय बोलाएको दिन उपस्थित हुँदा श्रम स्वीकृति पत्रको फोटोकपी, प्यान कार्डको फोटोकपी, नागरिकताको फोटोकपी, प्रवेश पत्रको फोटोकपी, भैँसेपाटीबाट प्राप्त अभिमुखीकरण तालिमको प्रमाणपत्रको फोटोकपी उपलब्ध गराउनुपर्नेछ।

३.उडान भन्दा अघिल्लो दिन अनिवार्य E-Arrival Card अनलाईन मार्फत भरि त्यसको प्रिन्ट लिई उडानको दिन लिएर जानुपर्नेछ।

४. सम्बन्धित अस्पतालबाट स्वास्थ्य परीक्षण सम्पन्न गरि रिपोर्ट आएपछि Health Declaration Card अनलाइन मार्फत भरि प्रिन्ट लिएर कोरिया प्रस्थान गर्नुपर्नेछ।

५. कोरिया जाँदा अनिवार्य रुपमा E-Arrival Card, Health Declaration Card, नागरिकता र प्यान कार्ड बोक्नुपर्नेछ।

महावीर पुन नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ मन्त्री बन्ने पक्का भएको छ। 😮
09/06/2026

महावीर पुन नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ मन्त्री बन्ने पक्का भएको छ। 😮

मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले रोक्यो ! फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा ...
09/06/2026

मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले रोक्यो !

फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता गरेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति नदिएका हुन् ।

मंगलबार बिहान उनीहरू विमानस्थल पुगेका थिए । राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले उनीहरूलाई फर्काइएको अध्यागमन स्रोतले बतायो ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

08/06/2026

यस घटनालाई सरसर्ती हेर्दा पुरुष नै बढी दोषी देखिन्छ। हत्या जघन्य अपराध हो, जे भयो त्यो पूर्ण रूपमा गलत हो। तर धेरै मानिसका लागि सम्बन्ध भनेको संसार, खुशी र सन्तानका लागि बाँच्ने आधार पनि हो।

सामाजिक सञ्जालमा देखिएका केही गतिविधि र व्यवहारहरू सम्बन्ध विच्छेद वा पारिवारिक विवादका कारण बन्न सक्ने संकेतका रूपमा पनि चर्चा भएका छन्। परिवारप्रति इमानदार र जिम्मेवार हुनु एक पक्ष हो भने सामाजिक मूल्य–मान्यता बाहिर गएर आफ्नै दुनियाँमा रमाउनु अर्को पक्ष हो। यस्ता विषयहरू धेरै पारिवारिक द्वन्द्वका कारण बन्ने गरेका छन्।

यो घटनालाई अर्को कोणबाट हेर्दा महिलाका कारण पुरुषहरू पनि पीडित हुने उदाहरणहरू समाजमा प्रशस्तै छन्। तर यस विशेष घटनामा हत्या भएकाले कानुनी र नैतिक रूपमा मुख्य दोष हत्या गर्ने व्यक्तिमाथि नै जान्छ।

यस्ता दुःखद घटना नदोहोरिनका लागि सम्बन्धमा रहेका दुवै पक्ष जिम्मेवार, पारदर्शी र एकअर्काप्रति प्रतिबद्ध बन्न आवश्यक छ। परस्त्री वा परपुरुषसँगका सम्बन्धका कारण पारिवारिक तनाव र आपराधिक घटनाहरू बढिरहेका छन् भन्ने बहस समाजमा चलिरहेको छ।

कुमार थापा उर्फ नेपाली ब्रोले गरेको यो घटना सम्बन्ध, विश्वास र जिम्मेवारीको अभावले निम्त्याउन सक्ने भयावह परिणामको एउटा उदाहरण बनेको छ। कुनै पनि परिस्थितिले हत्या जस्तो अपराधलाई उचित ठहर गर्न सक्दैन।

08/06/2026

हार्दिक श्रध्दाञ्जली दुई बर्षे रोस्टर अवधी ! सरकारनै लाग्यो त कस्को के लाग्छ ?

ईश्वरी भुजेल ह'त्या प्रकरण: प्रेमीकासहित थप ३ जना पक्राउसामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा...
08/06/2026

ईश्वरी भुजेल ह'त्या प्रकरण: प्रेमीकासहित थप ३ जना पक्राउ

सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको ह'त्या गरेको घ'टनामा प्र'हरीले थप तीन जनालाई समेत प'क्राउ गरी अ'नुसन्धान अघि बढाएको छ ।

जिल्ला प्र'हरी परिसर काठमाडौंले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार तारकेश्वर नगरपालिका–६, पैंयुटारमा शुक्रबार राति पारिवारिक वि'वादका क्रममा कुमारले आफ्नी श्रीमतीमाथि धारिलो ह'तियार प्र'हार गरेका थिए । ग'म्भीर घा'इते भएकी ईश्वरीको उ'पचारका क्रममा त्रिवि शिक्षण अ'स्पताल महाराजगञ्जमा नि'धन भएको थियो ।

प्र'हरीले घ'टनामा संलग्न रहेको आशंकामा प'क्राउ परेकामध्ये मुख्य आ'रोपी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर–६ पैंयुटार बस्ने ४२ वर्षीय कुमार थापा मगर रहेका छन् । जो इश्वरीका श्रीमान हुन । उनी सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित थिए ।

यस्तै, प्र'हरीले नुवाकोटकै तारकेश्वर गाउँपालिका–५ घर भई पैंयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्यलाई पनि प'क्राउ गरेको जनाएको छ ।

प्र'हरीका अनुसार प'क्राउ परेका चारै जनामाथि काठमाडौं जिल्ला अ'दालतबाट पाँच दिनको म्याद थप गरी थप अ'नुसन्धान भइरहेको छ ।

उता मृ'तक भुजेलको माइती पक्ष भने घ'टनापछि आ'क्रोशित बनेको छ । उनीहरूले योजनाबद्ध रूपमा ह'त्या गरिएको दा'बी गर्दै घट'नामा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छा'नबिन गरी हदैसम्मको का'रबाही गर्न माग गरेका छन् । परिवारजनले “दो'षी जो भए पनि कानुनबाट उम्किन नपाओस्” भन्दै न्यायको माग गरिरहेका छन् ।

नेपाली सेनामा कार्यरत भुजेलको दर्दनाक 'मृत्युले अहिले देशभर दुःख र आ'क्रोश फैलिएको छ । एउटी राष्ट्रसेवक महिलाले आफ्नै घरभित्र ज्या'न गुमाउनुपरेको घ'टनाले महिला सुरक्षा र घरेलु हिं'साको विषयलाई फेरि ग'म्भीर रूपमा उठाएको छ ।

Address

Katmandu
46000

Telephone

+9779823616433

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of EPS Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of EPS Banda:

Share