Janata Television

Directions Website

Janata Television www.janatasamachar.com www.janatasamachar.com is one of the leading Television and online news portals of Nepal.
(1)

आज शनिबार, बसन्तपुर कालभैरवको दर्शन गर्नुस्, तपाईँको मनोकामना छिट्टै पूरा होस्, जय कालभैरव 🙏
18/09/2026

आज शनिबार, बसन्तपुर कालभैरवको दर्शन गर्नुस्, तपाईँको मनोकामना छिट्टै पूरा होस्, जय कालभैरव 🙏

जहाँ हुनुहुन्छ त्यहीँबाट चोखोमनले गर्नुस सुपादेउराली मन्दिरको दर्शन, तपाईँको भाकल छिट्टै पूरा होस् 🙏
10/09/2026

जहाँ हुनुहुन्छ त्यहीँबाट चोखोमनले गर्नुस सुपादेउराली मन्दिरको दर्शन, तपाईँको भाकल छिट्टै पूरा होस् 🙏

गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कोईसाङ नुर्पु तामाङका अनुसार  "गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ का ४० प्रतिशतभन...
26/08/2026

गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कोईसाङ नुर्पु तामाङका अनुसार "गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ का ४० प्रतिशतभन्दा बढी मानिस सम्पर्कविहीन भएका छन्। यहाँका क्षेत्र पूरै बगर बनेका छन्, बजार, पसल, कार्यालय र कुनै पनि अवशेष बाँकी देखिँदैन। अन्धकारमय अवस्था छ, हिसाब गरेर बस्ने स्थिति छैन। कति मान्छे सकुशल हुनुहुन्छ, कति गइसक्नुभयो, कुनै सूचना आउन सकेको छैन। उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूको पनि उद्धार हुन सकेको छैन, किनकि त्यहाँ हेलिकप्टर बस्ने अवस्था र स्थिति नै छैन। कर्मचारी र हामीले संख्या टिप्ने प्रयत्न गरे पनि त्यो भ्याउने अवस्था छैन। के गर्ने, के नगर्ने, कसरी काम गर्ने? हामी आत्तियौँ, यस्तो त कहीँकतै देखिएको थिएन, सपना जस्तै भएको छ।"

26/08/2026

बाढीका घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने

रसुवा बाढीका कारण घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने बताएको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यो निर्णय लिएको हो ।

‘घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने निर्णय भएको छ,’ प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले भने ।

विमानस्थल पुगेर गृहमन्त्री गुरूङले दिए निर्देशन- उद्धारमा कुनै कसर नछाड्नूगृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय...
26/08/2026

विमानस्थल पुगेर गृहमन्त्री गुरूङले दिए निर्देशन- उद्धारमा कुनै कसर नछाड्नू

गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो उनले विमानस्थलमा पुगेर सुरक्षा निकायका अधिकारीहरूलाई उद्धारमा कुनै कसर नछाड्न निर्देशन दिएका हुन्।‘सबै तयारी अवस्थामा प्रभावित क्षेत्रमा जानुपर्‍यो। कुनै पनि व्यक्तिले उद्धारका लागि माग गरेको अवस्थामा उद्धार गर्नुपर्‍यो,’ उनको भनाइ उदृत गर्दै सचिवालय सदस्यले भन्यो।

स्याब्रुबेसीमा फसेकी घाइते भन्छिन्- हेलिकप्टर आएर पनि रोकिएन, झन्डा देखाउँदा नि माथि नै गयो!
26/08/2026

स्याब्रुबेसीमा फसेकी घाइते भन्छिन्- हेलिकप्टर आएर पनि रोकिएन, झन्डा देखाउँदा नि माथि नै गयो!

26/08/2026

१० सेकेन्डले बाँचेका हवल्दार भन्छन्– साथीहरू आँखैअघि बगे, मैले भागेर ज्यान जोगाएँ

‘नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सबै सदस्...
26/08/2026

‘नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सबै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपिल गर्दछु ।’ गगन थापा

New Update: रसुवाको टिमुरेमा मानिसहरू पु,रि,एको आशंका गरिएको छ भने खोजीमा ड्रोन र तालिमप्राप्त कुकुर पठाइँदैछ। 🙏
26/08/2026

New Update: रसुवाको टिमुरेमा मानिसहरू पु,रि,एको आशंका गरिएको छ भने खोजीमा ड्रोन र तालिमप्राप्त कुकुर पठाइँदैछ। 🙏

नुवाकोटमा घरको छतमा बसेर उहाँहरु ज्यान जोगाउँदै हुनहुन्छ। उहाँहरुकाे छिट्टै उद्दार होस् !🙏
26/08/2026

नुवाकोटमा घरको छतमा बसेर उहाँहरु ज्यान जोगाउँदै हुनहुन्छ। उहाँहरुकाे छिट्टै उद्दार होस् !🙏

Address

New Baneshwor
Katmandu

Alerts

Be the first to know and let us send you an email when Janata Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share