Jindagani

Jindagani This page is associated with
www.jindagani.com This page is associated with
www.jindagani.com..
Grassroots Crab Pvt. Ltd. No.:
PCN Redg.

Kathmandu-32, Narephant
Phone: +977 9851183785
Email: [email protected]..
CRO Redg. No.:..
Team
Editor:
Shakuntala Joshi
[email protected]
Chairperson:
Tumaraj Koirala
[email protected]

For Partnership & Advertisement
Whatsapp/Viber: 9808701610
Partnership Proposal:
[email protected]
Advertisement Proposal:
[email protected]

13/04/2025
पत्रकार नारायण वाग्ले भैरव रिसाललाई सम्झँदै लेख्नुहुन्छ-
10/04/2025

पत्रकार नारायण वाग्ले भैरव रिसाललाई सम्झँदै लेख्नुहुन्छ-

वसन्त ऋतु विदा भएर ग्रीष्म ऋतु आउन लागेको छ । रुखका उदास हाँगाहरूले पालुवा हाल्न थालेका छन् । तर मौसम उति गतिलो छै.....

हार्दिक श्रद्धाञ्जली !
06/04/2025

हार्दिक श्रद्धाञ्जली !

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। आइतबार बेलुकी साँझ ८ बजे पुरानो बानेश्वरस्थित फ्रन्ट ल...

जब म बाढीहरूमा बग्दै जानेछुजब मेरो स्मृति क्षीण हुँदै जानेछजब मेरो अस्तित्व लोप हुँदै जानेछम ती प्रलयकारी आँधीहरू सम्झने...
21/03/2025

जब म बाढीहरूमा बग्दै जानेछु
जब मेरो स्मृति क्षीण हुँदै जानेछ
जब मेरो अस्तित्व लोप हुँदै जानेछ
म ती प्रलयकारी आँधीहरू सम्झनेछु
म ती मुसलधारे वर्षाहरू सम्झनेछु
गड्गडाउँदै आउने भयानक बाढीहरू सम्झनेछु
तिनीहरूसँग जुझेका संघर्षले भिजेका क्षणहरू सम्झनेछु ।

जब म बाढीहरूमा बग्दै जानेछु जब मेरो स्मृति क्षीण हुँदै जानेछ जब मेरो अस्तित्व लोप हुँदै जानेछ म ती प्रलयकारी आँधी....

चिसो महिनामातप्तप् शीत खसेर झन् चिसो हुन्थ्योएकैछिन पछिको न्यानो कल्पेर बस्थेँ ।–पानी चुहिन्छ–शीत तप्किन्छहुरीले छानोनै ...
21/03/2025

चिसो महिनामा
तप्तप् शीत खसेर झन् चिसो हुन्थ्यो
एकैछिन पछिको न्यानो कल्पेर बस्थेँ ।
–पानी चुहिन्छ
–शीत तप्किन्छ
हुरीले छानोनै भत्काई दिन्छ
लाग्थ्यो, बरु घरै भत्के पनि हुन्थ्यो
कति दुःख दिएको यो घरले ?

हजुरआमाले सुनाउने– रामायणको पुस्तक बुबाले गाउने– भजनको डायरी बुबाका युवाकालीन –तस्वीरहरू सबै टुक्रा–टुक्रा भ.....

तिम्रा उन्मत्त औँलाहरूविस्मातमा पनि मैसँग खेल्छन्खुशी हुदा पनि मैमाथि रजाइँ गर्छन् ।
21/03/2025

तिम्रा उन्मत्त औँलाहरू
विस्मातमा पनि मैसँग खेल्छन्
खुशी हुदा पनि मैमाथि रजाइँ गर्छन् ।

मदारीले झैं स्वतन्त्रताको धुनमाथि जब स्वेच्छाचारी चाबुक चलाउँछौ इच्छाका निजी धुनहरू दबाएर तिम्रै धुन भुनभुनाउ....

बसाइँ मार्मिक कथा हो, जसले गाउँले जीवनको विविधतालाई अत्यन्त समृद्ध विवरणमा चित्रण गर्छ । दैनिक खेतीपाती र घरायसी काम, गफ...
20/03/2025

बसाइँ मार्मिक कथा हो, जसले गाउँले जीवनको विविधतालाई अत्यन्त समृद्ध विवरणमा चित्रण गर्छ । दैनिक खेतीपाती र घरायसी काम, गफगाफको श्रृङ्खला, साप्ताहिक बजार, सीमित अवसरहरू, गरिबमाथि सिकार गर्ने लोभी धनीहरू र महिलाहरूको विशेष कमजोरीहरू । यो कथा पढ्नाले गरिब गाउँलेहरू किन माओवादीमा सामेल हुन्थे भन्ने कुरा बुझ्न मद्दत गर्न सक्छ ।

~पहरामा फुलेको फूलको नाम हो - कुमारी लामा~हामीजस्ता भुइँमान्छेहरूका लागि लेखक कुमारी लामाको ईष्र्या गर्नेहरूको सङ्ख्या ब...
20/03/2025

~पहरामा फुलेको फूलको नाम हो - कुमारी लामा~
हामीजस्ता भुइँमान्छेहरूका लागि लेखक कुमारी लामाको ईष्र्या गर्नेहरूको सङ्ख्या बढ्नुलाई शुभ सङ्केत नमानी सुखै छैन । दुख्ने आँखालाई उज्यालो मन पर्दैन ।

~लीलबहादुर क्षेत्री: श्रद्धा-सन्दर्भ~लीलबहादुरलाई सोध्न नपाएका प्रश्न
17/03/2025

~लीलबहादुर क्षेत्री: श्रद्धा-सन्दर्भ~
लीलबहादुरलाई सोध्न नपाएका प्रश्न

श्रद्धा-सन्दर्भ: लीलबहादुर क्षेत्री
16/03/2025

श्रद्धा-सन्दर्भ: लीलबहादुर क्षेत्री

आविष्कार भन्नुहुन्छ, ‘त्यसैले, मेरो मन्तव्यमा मैले युवाहरूलाई जागरूक बनाउने प्रयास गरेको हुँ।’
15/03/2025

आविष्कार भन्नुहुन्छ, ‘त्यसैले, मेरो मन्तव्यमा मैले युवाहरूलाई जागरूक बनाउने प्रयास गरेको हुँ।’

15/03/2025

दस कक्षामा पढ्ने आविष्कार राउतको दमदार भाषण
(स्कृप्टसहित)

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Jindagani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jindagani:

Share