Jibraj Budhathoki

Jibraj Budhathoki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jibraj Budhathoki, Digital creator, Katmandu.

शरीरको कुनै सुन्दरता हुँदैन ...सुन्दर भनेको व्यक्तिको कर्म विचार बोली व्यवहार संस्कार र चरित्र हो। जसको जीवनमा यी सबै हुन्छ व्यक्ति संसारको सबैभन्दा सुन्दर व्यक्ति हुन्छ 🫰💕

21/08/2025
देशमा पुराना दलहरु प्रति उत्पन्न वितृष्णा र   भईरहेको विकृती,विसंगति र मौलाउदै गएको भ्रष्टाचारको अनत्य, सुशासन तथा समग्र...
01/07/2025

देशमा पुराना दलहरु प्रति उत्पन्न वितृष्णा र भईरहेको विकृती,विसंगति र मौलाउदै गएको भ्रष्टाचारको अनत्य, सुशासन तथा समग्र देश विकासको लागी वैकल्पिक शक्तिको रुपमा उदाईरहेको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी लाई आसा तथा भरोसा राखेर सक्रिय सदस्यता लिएर आवद्द हुनु भयकोमा त्रिवेणी गाउँपालिका वडा नम्बर १ र वडा नं २ का सम्पूर्ण नयाँ साथीहरूलाई धेरै बधाई तथा स्वागत छ । देशले परिवर्तन खोजिरहेको बेलामा हातमा हात दिएर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद यो यात्रा जारी छ ...जय देश ,जय घण्टी🔔🔔 राष्ट्रिय स्वतन्त्र पार्टी त्रिवेणी सल्यान 🔔

01/07/2025
पाँच वर्षकी नानीले पनि रवि दाई माथि राज्यले अन्याय गरेको छ भन्ने बुझीन र त हस्ताक्षर  गरिन  साच्चिकै जनप्रिय नेता हो रवि...
01/07/2025

पाँच वर्षकी नानीले पनि रवि दाई माथि राज्यले अन्याय गरेको छ भन्ने बुझीन र त हस्ताक्षर गरिन साच्चिकै जनप्रिय नेता हो रविलमिछने बच्चा देखि वृद सम्मका मन मनमा छन। २/४ थान झोलेहरुले उफ्रदैमा केही हुनेवाला छैन। 🔔🔔🫰🥹♥️
❤️💪✋👈️
....

30/06/2025

पार्टीभित्रका नेताहरू यसरी बोलिरहेका छन् तर हाम्रा गाउँतिरका झोले झ्याम्टीहरू भने सानो चुमचुम छैन Nim Raj Khadka Roka Dinesh Shova Ram Giri Patrika Nepal Rajib Khatry @

30/06/2025
30/06/2025
30/06/2025
30/06/2025

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jibraj Budhathoki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share