Garuda Gaming

Garuda Gaming We provide authentic news/ information and hot issues for new generation

अलिक ढिलो भएछ बानी ब्याहोरा हेर्दै पहिले नै कुटाई खानु पर्ने मान्छे हो खासमा ( Tara Baral) 😂😂
28/02/2023

अलिक ढिलो भएछ बानी ब्याहोरा हेर्दै पहिले नै कुटाई खानु पर्ने मान्छे हो खासमा ( Tara Baral) 😂😂

बलिको बोका र ओली को बोका 😭😜
28/02/2023

बलिको बोका र ओली को बोका 😭😜

अर्को पटकको चुनाबमा पल शाहले बोका संगठन नामक पार्टी खोलेर सभापति बनेर चुनाब जितेर कानुन मन्त्री बन्नु पर्छ ! चुनाब चिन्ह...
27/02/2023

अर्को पटकको चुनाबमा पल शाहले बोका संगठन नामक पार्टी खोलेर सभापति बनेर चुनाब जितेर कानुन मन्त्री बन्नु पर्छ !
चुनाब चिन्ह चाहिं “बोका” राख्नु पर्छ 😂😂
ps : सभापति : pal शाह
: उपा सभापति : मनोज पाण्डे
महा सचिब : सन्दीप लामिछाने

जेलबाट छुटेर आउँदा यस्तो सम्मान पाउन थालेपछि जेल जानु , अपराध गर्नुलाई पल शाह धेरैलाई  प्रेरित ब्यक्ति बन्ने छन inspirat...
27/02/2023

जेलबाट छुटेर आउँदा यस्तो सम्मान पाउन थालेपछि जेल जानु , अपराध गर्नुलाई पल शाह धेरैलाई प्रेरित ब्यक्ति बन्ने छन
inspirational person pwaal shah

Wow...Recent Condition,teenjure RerhathumPic : Pratit Chamling Rai
27/02/2023

Wow...Recent Condition,teenjure Rerhathum

Pic : Pratit Chamling Rai

Memory king हु भन्दै चर्चा आएका Bijay Shahi Said: "यो शरीरको खुट्टाले जमिनमा टेक्न नसकेको आज 18 दिन भैसक्यो "केहि समय दे...
24/02/2023

Memory king हु भन्दै चर्चा आएका Bijay Shahi Said: "यो शरीरको खुट्टाले जमिनमा टेक्न नसकेको आज 18 दिन भैसक्यो "

केहि समय देखि उनले आफुलाई दुबै खुट्टाले भुइँमा टेक्नै नसक्ने ठुलो रोग लागेको वताउदै आएका छन।
😂😂😂😂

आफ्नै आँखाको गेडी झिकेर गुच्छा खेल्नु मनलाग्यो 👀
24/02/2023

आफ्नै आँखाको गेडी झिकेर गुच्छा खेल्नु मनलाग्यो 👀

ए   ! काका कतिको भेटियो मामाको भाटा 😂😂
23/02/2023

ए ! काका
कतिको भेटियो मामाको भाटा 😂😂

धोकेबाज हौ तिमी 😂😂
23/02/2023

धोकेबाज हौ तिमी 😂😂

मकै भन्ने बित्तिकै तपाइँको मनमा के कुरा आउँछ ?😂😂
23/02/2023

मकै भन्ने बित्तिकै तपाइँको मनमा के कुरा आउँछ ?😂😂

दाजुले मामाघरमा राम्रै सत्कार भेटे जस्तो छ त 😂😂
19/02/2023

दाजुले मामाघरमा राम्रै सत्कार भेटे जस्तो छ त 😂😂

Dharan Mayor Harka Sampang Rai says : “केन्द्र सरकारको खानेपानी मन्त्रीलाई धरान आउन निम्तो गर्दछु ! साँच्चै नै काम गर्ने...
19/02/2023

Dharan Mayor Harka Sampang Rai says : “केन्द्र सरकारको खानेपानी मन्त्रीलाई धरान आउन निम्तो गर्दछु ! साँच्चै नै काम गर्ने मन्त्री हुनुहुँदो रैछ भने ढुङ्गा बोक्न र पाइप तान्न आउनु पर्छ ! नत्र के गर्ने भन्ने बारे नबुझी कार्यकाल गुजृनेछ ! “

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Garuda Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Garuda Gaming:

Share