नेवा मैचा व बौचा

नेवा मैचा व बौचा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेवा मैचा व बौचा, News & Media Website, Katmandu.

देश र विदेशमा भएका सत्य घटना, सुचना र नेवारी कला, सँस्कृतीको फोटो र भिडियो लगायतका सामाग्री पोस्ट गर्न चाहनु हुन्छ भने हामीलाई इमेलमा पठाउनुहोस हामी पेज मार्फत पोस्ट गर्दिन्छौ। [email protected]

आज बिहिबार! भगवान श्री बुढानिलकण्ठ नारायणको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️🙏
24/07/2025

आज बिहिबार! भगवान श्री बुढानिलकण्ठ नारायणको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️🙏

उठ्ने बितिक्कै गणेश भगवानको दर्शन गर्नुहोस। 🙏तपाईले सोचेको आटेको सपना पूर्ण  होस् । 🙏🙏जय गणेश, शुभ प्रभात, शुभ दिन, शुभ ...
24/07/2025

उठ्ने बितिक्कै गणेश भगवानको दर्शन गर्नुहोस। 🙏
तपाईले सोचेको आटेको सपना पूर्ण होस् । 🙏🙏
जय गणेश, शुभ प्रभात, शुभ दिन, शुभ रहोस।
ॐ गं गणपतये नमो नम:🙏🙏Om Om Om Om🙏🌺🌻🍁

तपाईं कस्को पक्षमा ? १,विद्या भण्डारी  २, केपी ओलि
22/07/2025

तपाईं कस्को पक्षमा ?
१,विद्या भण्डारी

२, केपी ओलि

टिकटकर रोबेन खड्काले ५ दिन अगाडी ५० लाख पर्ने गाडी किनेका थिए ।  गाडी किनेकाे ५ दिनमै पोखराको पुम्दिकोट जाने बाटोमा सो क...
22/07/2025

टिकटकर रोबेन खड्काले ५ दिन अगाडी ५० लाख पर्ने गाडी किनेका थिए । गाडी किनेकाे ५ दिनमै पोखराको पुम्दिकोट जाने बाटोमा सो कार दुर्घटनामा परेको छ । 😥

जय होस : पाथीभरा माताको आशिर्बादले तपाईंको दिन राम्रो होस् । ❤️
22/07/2025

जय होस : पाथीभरा माताको आशिर्बादले तपाईंको दिन राम्रो होस् । ❤️

आज साउन महिनाको पहिलो सोमबार,भोलेनाथको विशेष दिन भएकाले पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।यी मन्त्रहरू श्...
21/07/2025

आज साउन महिनाको पहिलो सोमबार,भोलेनाथको विशेष दिन भएकाले पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।

यी मन्त्रहरू श्रद्धा र शुद्ध मनले जप गर्दा मन शान्त हुन्छ, आत्मबल बढ्छ, र शिवजीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

🔱 शिवजीका मन्त्रहरू 🔱

महामृत्युंजय मन्त्र (जीवन, स्वास्थ्य र संकट निवारणका लागि):

🕉 त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।

उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय माऽमृतात्॥

शिव पंचाक्षरी मन्त्र (सबैभन्दा प्रचलित मन्त्र):

🕉 नमः शिवाय॥

शिव गायत्री मन्त्र (शिवज्ञान र कृपाका लागि):
🕉 तत्पुरुषाय विद्महे
महादेवाय धीमहि
तन्नो रुद्रः प्रचोदयात्॥

रुद्राष्टकम् (शिवको स्तुति) — छोटो अंश:

नमामीशमीशान निर्वाण रूपं
विभुं व्यापकं ब्रह्म वेदस्वरूपम्।
निजं निर्गुणं निर्विकल्पं निरीहं
चिदाकाशमाकाशवासं भजेऽहम्॥

यी मन्त्रहरू श्रद्धा र शुद्ध मनले जप गर्दा मन शान्त हुन्छ, आत्मबल बढ्छ, र शिवजीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

हर हर महादेव! जय पशुपतिनाथ! 🙏🕉

आज सोमबार: भगवान पशुपतिनाथले सबैको रक्षा गरुन् । ❤️
21/07/2025

आज सोमबार: भगवान पशुपतिनाथले सबैको रक्षा गरुन् । ❤️

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेवा मैचा व बौचा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share