Makalu Sports

Makalu Sports Sports Media from Eastern Nepal

आज यूएईसँग भिड्दै नेपाल, खेल नेपाली समय अनुसार आज ११:१५ बजेदेखि आईसीसी एकेडेमी ग्राउन्ड संयुक्त अरब इमिरेट्समा सुरु हुने...
30/10/2025

आज यूएईसँग भिड्दै नेपाल, खेल नेपाली समय अनुसार आज ११:१५ बजेदेखि आईसीसी एकेडेमी ग्राउन्ड संयुक्त अरब इमिरेट्समा सुरु हुनेछ। नेपालको जित्ने सम्भावना कति ?

29/10/2025

नेपाल र भारत विचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता

27/10/2025

भारतले नेपाललाई फर्कायाे एक गाेल ।
भारत १ - नेपाल २

27/10/2025

Another Goal by
Nepal 2 - India 0

27/10/2025

GOAL!!
भारतमा जारी त्रिदेशीय मैत्रिपूर्ण महिला फुटबलमा कप्तान सावित्रा भण्डारी साम्बाले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी छन् । उनले विमला विकको लामो पासमा गोल गरेकी हुन् ।

26/10/2025

काभा कप पुरुष भलिबल प्रतियोगिताः अफ्गानिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित ।

Match DayCava Men Volleyball.
26/10/2025

Match Day
Cava Men Volleyball.

जितको शुभकामना: Nepal are back in action today, taking on USA in Match 86 of the ICC Men’s Cricket World Cup League 2.🇳🇵...
26/10/2025

जितको शुभकामना: Nepal are back in action today, taking on USA in Match 86 of the ICC Men’s Cricket World Cup League 2.🇳🇵❤️

Today is Match Day. Are You Ready ??
26/10/2025

Today is Match Day. Are You Ready ??

25/10/2025
नेपालसँग प्रतिष्पर्धाकाे तयारीमा रहेकाे टिम अमेरिका, जहाँ अधिकाँस भारतीय  मुलका खेलाडीहरू छन् ।
25/10/2025

नेपालसँग प्रतिष्पर्धाकाे तयारीमा रहेकाे टिम अमेरिका, जहाँ अधिकाँस भारतीय मुलका खेलाडीहरू छन् ।

Address

Khandbari

Telephone

+9779816300999

Website

Alerts

Be the first to know and let us send you an email when Makalu Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share