Computers' Home, Khandbari

Computers' Home, Khandbari 029562833 - Pasal LandLine
9768819891 - Sales
9768819893 - Technical Support
9852049890 - Ganga Sir
(1)

 #विश्वकर्मा_पूजाको_हार्दिक_शुभकामना ।आज औजार, मेसिन र उपकरणको निर्माणकर्ताको रूपमा विश्वकर्मा बाबालाई पुज्ने दिन । औजार...
17/09/2026

#विश्वकर्मा_पूजाको_हार्दिक_शुभकामना ।
आज औजार, मेसिन र उपकरणको निर्माणकर्ताको रूपमा विश्वकर्मा बाबालाई पुज्ने दिन । औजार, मेसिन र उपकरणहरूको पूजाले श्रमको सम्मान, सुख, शान्ति र समृद्धिको कामना, उपकरणको कारण हुने सम्भाव्य सुरक्षाको कामना, सीप र प्रविधिको महत्वको प्रतीकको रूपमा विश्वकर्मा पूजा गर्ने चलन छ । हिन्दु धार्मिक परम्पराअनुसार भगवान् विश्वकर्मालाई देवताहरूका भवन, अस्त्र–शस्त्र तथा विभिन्न निर्माणका रचनाकार मानिन्छ । उहाँको पूजा गर्दा काममा सफलता, औजारको सुरक्षा र व्यवसायमा उन्नति हुने धार्मिक विश्वास रहेको छ ।

गङ्गा + जानुका चौलागाई
एवम् सम्पूर्ण कम्प्युटर्स होम परिवार ।

हाम्रो CCTV सेवा🔹 घर, पसल तथा कार्यालयको पूर्ण सुरक्षा🔹 HD CCTV क्यामेरा जडान तथा सेटअप🔹 दिन–रात स्पष्ट दृश्य (Night Vis...
15/09/2026

हाम्रो CCTV सेवा
🔹 घर, पसल तथा कार्यालयको पूर्ण सुरक्षा
🔹 HD CCTV क्यामेरा जडान तथा सेटअप
🔹 दिन–रात स्पष्ट दृश्य (Night Vision)
🔹 मोबाइलबाट जहाँसुकै Live View हेर्न सकिने 📱
🔹 घटना तथा गतिविधिको सुरक्षित Recording
🔹 DVR/NVR को सम्पूर्ण Setup तथा Configuration
🔹 अनुभवी प्राविधिकद्वारा Professional Installation 🛠️
🔹 उचित मूल्यमा भरपर्दो तथा गुणस्तरीय सेवा
🔹 जडानपछि पनि आवश्यक Technical Support
🔹 घर • पसल • कार्यालय • विद्यालय • अस्पताल सबैका लागि
COMPUTER HOME, खाँदबारी, संखुवासभा
“तपाईंको सुरक्षा, हाम्रो जिम्मेवारी।” 🔐

🖨️ Printer बिग्रियो? काम रोक्नु पर्दैन!Printer not printing, Paper Jam, Ink problem, Error देखाउने वा Print Quality राम्...
10/09/2026

🖨️ Printer बिग्रियो? काम रोक्नु पर्दैन!

Printer not printing, Paper Jam, Ink problem, Error देखाउने वा Print Quality राम्रो आउने समस्या छ?

Computers Home मा सबै प्रकारका Printer Repair, Servicing & Maintenance उपलब्ध छ। 🔧

✅ Inkjet Printer
✅ Laser Printer
✅ Color Printer
✅ A3 Printer
✅ Multifunction / Office Printer
✅ Home & Corporate Printer Service
✅ Regular Maintenance & AMC Service

📍 Service Available: Khandbari, Chainpur, Madi, Dharmadebi, Dingla, Salpasilichho, Silichong, Num, Bhotkhola, Panchkhapan, Pyauli, Bhojpur Etc

🏢 Office, School, College, Shop वा Company को लागि Regular Maintenance & AMC Support पनि उपलब्ध छ।

⚡ Quick Response | Professional Technician | Reliable Service

📞 Printer Repair को लागि आजै सम्पर्क गर्नुहोस्:
9852049890

Computers Home – घरमै सेवा पाइन्छ!

कम्प्युटर्स होम खाँदबारीमा १ वर्ष वारेन्टीवाला विभिन्न मोडेलका भित्तेघडीहरू आइपुग्यो । Order Book गर्नका लागि 9852049890...
04/09/2026

कम्प्युटर्स होम खाँदबारीमा १ वर्ष वारेन्टीवाला विभिन्न मोडेलका भित्तेघडीहरू आइपुग्यो । Order Book गर्नका लागि 9852049890 मा कल गर्नुहोला ।

💥 अब IT सम्बन्धि सबै सेवाहरू एकै ठाउँमा 💥✅ Dell/Acer/HP/Lenovo को i3/15/i7 ल्यापटप किन्नु छ?✅ ब्रान्डेड डेस्कटप चाहिएको ...
19/08/2026

💥 अब IT सम्बन्धि सबै सेवाहरू एकै ठाउँमा 💥
✅ Dell/Acer/HP/Lenovo को i3/15/i7 ल्यापटप किन्नु छ?
✅ ब्रान्डेड डेस्कटप चाहिएको छ ?
✅ Canon/Brother/HP को प्रिन्टर आवश्यक छ?
✅ Dahua/Hikvision को CCTV जडान गर्नु छ?
✅ इन्भर्टर सोलार जडान गर्नु छ ?
वा
✌️ कुनै पनि कम्प्युटर, प्रिन्टर वा इलेक्ट्रोनिक्स सामाग्रीको स्पेयर्स पार्ट्स चाहिएको छ कि ?
✌️ कुनै पनि कम्प्युटर, प्रिन्टर वा इलेक्ट्रोनिक्स सामाग्रीको सर्भिसिङ चाहिएको छ कि ?
✌️ होम सर्भिस वा होम डेलिभरी चाहिएको छ कि ?
☘️ अब अन्त कतै धाउनु पर्दैन ।
☘️ समय, पैसा र झन्झट बचाउनुहोस् ।
☘️ सबै समस्याको एकै ठाउँमा समाधान,
☘️ सस्तो मूल्य, भरपर्दो सेवा र इमानदार पूर्ण विक्री पछिको सर्भिस

विद्यार्थी होस्, अफिस होस् वा व्यवसायी — तपाईँको IT समस्या समाधान गर्ने एक मात्र भरपर्दो ठाउँ, कम्प्युटर्स होम एण्ड सप्लायर्स नै हो यसको नाम |

🎯 आजै भिजिट गर्नुहोस् वा सम्पर्क गर्नुहोस्:
☎️ 029562833
📱 9852049890

आदरणीय ग्राहक महानुभावज्यू हरू !भर्खरै नयाँ आर्थिक वर्ष आ.व. ०८३|८४ सुरु भएको छ । सम्पूर्ण भगवानरुपी ग्राहक महानुभावहरूक...
20/07/2026

आदरणीय ग्राहक महानुभावज्यू हरू !
भर्खरै नयाँ आर्थिक वर्ष आ.व. ०८३|८४ सुरु भएको छ । सम्पूर्ण भगवानरुपी ग्राहक महानुभावहरूको अपार माया, विश्वास, भरोसा, साथ र सहयोगले Computers Home and Suppliers, Khandbari ले आ.व. ०८२/८३ मा उत्कृष्ट सेवा प्रदान गर्दै सफलतापूर्वक आर्थिक वर्ष समापन गरेका छौँ |

गत आर्थिक वर्षमा...
👍 Computer, Printer & Accessories को साथमा Electronics सामाग्रीको समेत कारोबार भयो |
👍 विद्युतीय उपकरणको मर्मत तथा सम्भारको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन भयो |
👍 विशेष गरी विभिन्न विद्यालयका कम्प्युटर ल्याब, पालिका र शाखामा भएका विद्युतीय उपकरणहरू, अरूले सर्भिस दिन नसकेर थन्किएका CCTV Camera हरू, बन्दैन भनेर थन्क्याइएका प्रिन्टर/कम्प्युटरहरू, बिग्रिएर थन्किएका विद्युतीय उपकरणहरू मर्मत गरेर हामीले सेवाग्राहीको विश्वास जित्न सफल भएका छौँ |
👍 Home Delivery तथा Home Service को क्षेत्रमा समेत उत्कृष्ट कार्यसम्पादन भएको छ | टाढा-टाढा (जहाँ सामान्यतया प्राविधिकको पहुँच पुग्दैन) सम्म गएर सेवा प्रदान गरिएको छ |

अव यो आर्थिक वर्षमा...
💥 विद्युतीय उपकरणको मर्मत तथा सम्भारको क्षेत्रमा अझ सशक्त रूपमा काम गर्नेछौँ |
💥 विशेष गरी PhoneCall Service, WhatsApp Support, AnyDesk Support वा Spot मै गएर समस्या समाधान गरिदिन प्रयत्नशील रहनेछौँ |
💥 सम्पूर्ण प्रकारका कम्प्युटरजन्य सामाग्रीहरू र त्यसका पार्टपुर्जाको चुस्त दुरुस्तता बनाउनेछौँ अर्थात् Stock Up to Date राख्नेछौँ | खोजेका सामाग्रीहरूको स्टक मेन्टेन गर्नेछौँ |
💥 "Low Margin with Quantity Sale" को अवधारणा अनुसार कार्य गर्नेछौँ |
💥 कार्यक्षेत्र/सेवा क्षेत्रलाई अझ फराकिलो र पहुँचयोग्य बनाउनेछौँ |
💥 यसै वर्षबाट अनलाइन खरिद (Online Purchase), डेलिभरी पछि भुक्तानी (Cash on Delivery) जस्ता अनलाइन प्रणालीबाट कारोबारको सुरुवात गर्नेछौँ |

विगत १३ वर्षदेखि निरन्तर साथ सहयोग, माया र हौसला प्रदान गरिरहनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दै यो माया निरन्तर रहने अपेक्षा समेत गर्दछौँ |

गङ्गा + जानुका चौलागाई
एवं सम्पूर्ण कम्प्युटर्स होम परिवार

श्री सिन्हेश्वरी माध्यमिक विद्यालय, नुममा ५ वटा Interactive Panel Board सफलतापूर्वक जडान सम्पन्न। 📺✅प्रविधिमैत्री शिक्षा...
01/07/2026

श्री सिन्हेश्वरी माध्यमिक विद्यालय, नुममा ५ वटा Interactive Panel Board सफलतापूर्वक जडान सम्पन्न। 📺✅
प्रविधिमैत्री शिक्षाको यात्रामा हाम्रो सानो योगदान। विद्यालय परिवारलाई विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद। 🙏💙

Computer Home, Khandbari      #चिटिक्कपरेको  #एकदमैकमतौलभएको.....
18/06/2026

Computer Home, Khandbari

#चिटिक्कपरेको #एकदमैकमतौलभएको.....

यस कम्प्युटर्स होमका सिनियर टेक्निसियन इश्वर घिमिरे सरलाई जन्मदिनको हार्दिक शुभकामना छ |
10/06/2026

यस कम्प्युटर्स होमका सिनियर टेक्निसियन इश्वर घिमिरे सरलाई जन्मदिनको हार्दिक शुभकामना छ |

Address

Khandbari 01, Pragati Tole
Khandbari
56900

Telephone

+971565099046

Website

Alerts

Be the first to know and let us send you an email when Computers' Home, Khandbari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Computers' Home, Khandbari:

Shortcuts

Share