03/08/2026
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
आइतबार साँझ भक्तपुरस्थित निवासबाट उनी पक्राउ परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य बहादुर खड्काले जानकारी दिए। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।