Dhyan Kulung

Dhyan Kulung याे पेजमा Daily Life काे भिडियाे, फाेटाे र पाेष्ट मात्र अपलाेड हुनेछ । धन्यवाद 🙏
(1)

मत्स्यपाेखरीबाट नमस्कार 🙏
13/04/2026

मत्स्यपाेखरीबाट नमस्कार 🙏

12/04/2026

पृथ्वीकाे बोझ त मै मात्र हाे कि के हाे ?
क्यै पाे छैन त हाै ।
😀🤣😁

रास्वपाले श्रसपाकाे रूवि ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने भएछ । याे कुरा मन पर्याे ।
09/04/2026

रास्वपाले श्रसपाकाे रूवि ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने भएछ । याे कुरा मन पर्याे ।

08/04/2026

मिडिया जस्तै देखिने नाम राखेर पेज चलाउनेहरूले विभिन्न खाले भ्रम छरिरहेका छन् । यस्ताहरूले समाज भाँडिरहेका छन् ।

ठाउँ चिन्नुभयाे ? कमेन्ट गर्नुस् त हेराैँ 😀
07/04/2026

ठाउँ चिन्नुभयाे ? कमेन्ट गर्नुस् त हेराैँ 😀

07/04/2026

छ्याङ्कुटी तिर असिना पानी पर्याे है, तपाईकाे तिर के छ ?

06/04/2026

पाहुना खान गईयाे, दिदिङ स्थित लाेहाेरूङ जातिकाे ईक्सामाङ पुजा । निम्ताेकाे लागि धन्यवाद ।

06/04/2026

दाेश्राे बैठक बस्ने गरि सकियाे सडक गाउँ लैजाने बैठक ।

06/04/2026

गाउँसम्म बाटाे पुराउनु छ हाै ।

06/04/2026

हाम्राे याचाम्खा, साप्तेल, काम्पेप, सिन्तुप सडक पुर्याउने बारे रमिते डाँडामा छलफल धमाधम ।

04/04/2026

छाेरीचेली, आफन्त, नरनाता, साथीभाइ हुनुकाे फाईदा 😂

Address

Khandbari

Alerts

Be the first to know and let us send you an email when Dhyan Kulung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhyan Kulung:

Share