26/01/2024
तलको सामुहिक तस्बिर एकै परिवारको हो ।
बिचमा : देविका कुलुङ - आ.ले.प. समूह, सहायकस्तर पाँचौ तह, हरिनगर गाउँपालिका, सुनसरी (हालसालै सिफारिस भएको)
बायाँपट्टी : देविकाको दाई एकराज कुलुङ - लेखापरीक्षण अधीक्षक, महालेखापरीक्षकको कार्यालय
दायाँपट्टी : देविकाको भाई बालकुमार कुलुङ - डिट्ठा - काठमाडौं जिल्ला अदालत ।
अनि बुवा दुर्गाबहादुर कुलुङ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ नं.का वडा अध्यक्ष हुनुहुन्छ ।
उदाहरणीय परिवार रहेको छ । एकै परिवारबाट तिनैजना निजामती सेवामा प्रवेश गर्नु भएकोमा सबैजनालाई हार्दिक बधाई छ ।