Tenzi

Tenzi उदेश्य के लिनु, उडि छुनु चन्द्र एक ।

07/12/2024

Sankhuwasabha, Pokhari Bazaar ❣️

Let be think 😁
25/06/2024

Let be think 😁

05/06/2024
28/05/2024

२१ सिटे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले ३३ वर्षदेखि राज गर्दै आएको ८९ सिटे नेपाली कांग्रेसलाई सरकारबाट निकालेर सडकमा पछार्दियो ।

27/05/2024

Nepali congress & Sirohiya presents,
KGF (Kantipur Group Film)

04/05/2024

कुरा पहिचान को !

पहिचानको आन्दोलन भनेर त धेरै उफ्रेको देखियो !
तर तिम्रो पहिचान के हो ?

१. भेषभूसा, रिति रिवाज, मठ-मन्दिर, भाषा संस्कृति, शास्त्र, चाडपर्व, मेला-तिर्थ, जात्रा आदीको संरक्षण र प्रवर्धनमा तिमिले आजसम्म चासो दिएको देखिदैन भने तिमि कसको पहिचानको लागि कार्यरत छौ ?

२. गणतन्त्र आए पछी यो देशमा लाखौ किरातीले धर्मान्तरण गरेर इसाई बनेर आफ्नै किराती समाजको दाजुभाईलाई इसाई बनाई पश्चिमाको पूर्वज, इतिहास र वंशलाई अपनाई रहेका छन् तथापी उनीहरूको विरोधमा केहि बोलेको छैनौ भने कुन पहिचानको कुरागर्दै छौ ?

३. २५० वर्षको राजसंस्थाकालिन समयमा एक जना किरातीलाई राणा, शाह, ठकुरीहरूले जनै भिराएनन, उल्टो सेनाको पदमा सरकारी तिलक पहिर्याएर सम्मान दिएर राखे ! सबै जातीको मेला, जात्रा, तिर्थ, भाषा, संस्कृति, रिवाजको प्रवर्धनमा टेवा पुर्याए तथापी उनीहरू पहिचान बिरोधी भए अनि गणतन्त्र आए पछी स्वतन्त्रताको नाममा भाषा, संस्कृति, संस्कार लाई सिध्याएर लाखौ किरातीलाई क्रुस भिराएर आफ्नो पुर्वज, इतिहास, शास्त्र, मुन्धुम आदि बाट अलग्याए तरपनि उनीहरू पहिचानको समर्थक भए भन्ने भ्रम पालेर बसेको छौ भने तिमीले यहा कसको पहिचानलाई स्थापित गर्न खोज्दै छौ ?

४. मुन्धुमलाई त्यागेर बाईबल बोकेर इजरायलको आर्य समाजका व्यक्तीलाई आफ्नो पूर्वजको रूपमा स्वीकार गर्दै खैरेले मात्र आफूहरूलाई मुक्ती दिन सक्छ भनेर भ्रम पालेर बसेकाहरूले कुन तिम्रो पहिचानको रक्षा गर्दिन्छन ?

५. मुन्धुम, फाल्गुनन्द, यलम्बर, सुम्निमा, पारुहांग आदीमा त्यस्तो के समस्या देखेर यिनीहरू भन्दा बाईबल र जिसस उत्तम मानेर हिडेका छन् पहिचानको मुद्धा बोक्ने हरूले ? एक पटक उनीहरूलाई प्रश्न गर्नुस आखिर किराती समाजमा त्यस्तो के खराबी देखेर किरात धर्म संस्कार त्यागेर बाईबल बोक्यौ भनेर !

६. माङपा-माङमा, नाकछोङ-नाकछोङमा, बोन्थिंग, मुन, फेदाङ्मा, येबा, साम्बा, आदी भन्दा पास्टर कुन कुराले उत्तम भए एक पटक सोध्नु !

७. तागेरानिङ्वाभु माङ्, युमा साम्माङ्, थेबा साम्माङ्, हिम् साम्माङ्, अक्वामा साम्माङ्, मुदेम्मा साम्माङ्, वारक्मा साम्माङ्, मेफ्रामा साम्माङ्, तक्सङ्बा साम्माङ्, पयाङ्लुङ्मा, सिङ्लाबा, मिसेक्पा÷पुङ्साम्माङ् साम्माङ्, खान्जामा÷सेङ्घामा साम्माङ्, ताम्भुङ्नाच्चिामा साम्माङ्, फाक्मुरा साम्माङ्, थुङ्दाङ्बा साम्माङ्, काप्पोबा साम्माङ्, सबा साम्माङ्/यच्द्धाबा साम्माङ्, असेःक् साम्माङ् आदीलाई त्यागेर जिसस र यहोवालाई पुज्नेबाट कसरी पहिचानको रक्षा हुन्छ ?

८. मुन्दुम्, रिदुम्, दुम्, मुन्थुम्, मिन्तुम्, मुक्दुम् आदीमा के खराबी देखेर बाईबल बोके अनि बाईबल बोकेर आफ्नो इतिहास पूर्वज र संस्कार नै लत्याई सकेपछी पनि फेरी कुन र कसको पहिचानको लडाई लड्दैछन् धर्मछाडा, पहिचानछाडाहरू ?

सोध्नुस एक पटक !

©️Routine of kirati

22/03/2024

Your action matters!!! ❣

04/03/2024

म के पी झैं धैर्यताका साथ पर्खेर बस्न तयार,
तिमी प्रचण्ड जस्तै फर्केर आउ ल प्रिय । 😊🤩

04/03/2024

नयाँ सरकार बने पनि माकुने र मलाई मतलब छैन । 😊🤗

Address

Khandbari

Website

Alerts

Be the first to know and let us send you an email when Tenzi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tenzi:

Share