Rodikkhabar

Rodikkhabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rodikkhabar, News & Media Website, Diktel Bazar, Nepal, Khotang.

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले न...
13/08/2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् । बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने...
13/08/2026

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका छन्। आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको भनेका हुन् ।
#शेरबहादुरदेउवा

सिजन मकैको
12/08/2026

सिजन मकैको

खोटाङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।  बिहीबार  राति  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपह...
07/08/2026

खोटाङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बिहीबार राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी लोकमार्गमा शंकास्पद अवस्थामा रोकिराखिएको प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट १ हजार ३१५ किलो गाँजा बरामद गरिएको हो।

06/08/2026
दिक्तेलबाट कालिका भगवती मन्दिर जाने बाटो
05/08/2026

दिक्तेलबाट कालिका भगवती मन्दिर जाने बाटो

श्रम संस्कृति पार्टीमा आबद्ध  सबै श्रमदाताहरूले हाम्रो धर्ती, हाम्रो आकाश भन्ने गीत अनिवार्य कण्ठ गरेको हुनुपर्छ ।  केन्...
05/08/2026

श्रम संस्कृति पार्टीमा आबद्ध सबै श्रमदाताहरूले हाम्रो धर्ती, हाम्रो आकाश भन्ने गीत अनिवार्य कण्ठ गरेको हुनुपर्छ । केन्द्रीय सदस्यहरूको त म परीक्षा लिन्छु गीत नआए पद चट् हुन्छ : हर्क साम्पाङ (अध्यक्ष)श्रम संस्कृति पार्टी केन्द्रीय समिति

Address

Diktel Bazar, Nepal
Khotang

Alerts

Be the first to know and let us send you an email when Rodikkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share