Halesi Lawachung media हलेसी लावाचुङ मिडिया

  • Home
  • Nepal
  • Khotang
  • Halesi Lawachung media हलेसी लावाचुङ मिडिया

Halesi Lawachung media हलेसी लावाचुङ मिडिया सत्य तत्थ समाचार साथै मनोरन्जन प्रदान गर्ने उद्देश्य सहित सुरु गरिएको हलेसी लावाचुङ मिडिया

Ktm to halesi panthe Khotang https://youtu.be/RvVk3xNbWmM Pardeshi.com पर्देशी डट कम
21/09/2024

Ktm to halesi panthe Khotang

https://youtu.be/RvVk3xNbWmM Pardeshi.com पर्देशी डट कम

Life is just a journey @...

Panthe gaun https://youtu.be/hxXQGx0aGD8 Pardeshi.com पर्देशी डट कम
21/09/2024

Panthe gaun
https://youtu.be/hxXQGx0aGD8 Pardeshi.com पर्देशी डट कम

Rounding The Panthe village Khotang with family .comnepal

Panthe Village,Khotang Dhitung
03/09/2024

Panthe Village,Khotang Dhitung

24/06/2024

Pardeshi.com पर्देशी डट कमम

प्रदेश सरकार, रातो किताब, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा संस्कृति मन्त्रालय मार्फत हलेसी तुवाचुङ नगरमा रु.३ करोड ४७ लाख ५० हजार ।
- भौतिक पूर्वाधार मन्त्री मा. गणेश उप्रेति तथा पर्यटनमन्त्री मा. नारायण बुर्जामगरज्यूलाई हार्दिक सलाम ।

तपशिल भौतिक मन्त्रालयः
१. हलेसी तुवाचुङ नगर वडा नं.१, राँगाकाटे बाट वडा कार्यालय जाने सडक रु.१० लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

२. हलेसी तुवाचुङ नगर वडा नं.५, हालैसुङबाट रक गार्डेन जाने सडक रु.१० लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

३. हलेसी तुवाचुङ नगर वडा नं.५, राटमाटे हुँदै डिकुवा जाने सडक स्तरौन्नती रु.१० लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

४. हलेसी तुवाचुङ नगर वडा नं.५, हलेसी हात्तिढुंगे सार्कीडाँडा हुँदै तीनचुला सडक स्त्तारौन्नती रु.१५ लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

५. हलेसी तुवाचुङ नगर वडा नं.६, हलेसी मंगलटार घोपाटार जाने सडक स्तरौन्नती रु.२० लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

८. हलेसी तुवाचुङ नगर वडा नं.७, हलेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण रु.६० लाख । शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुंगा ।

९. हलेसी तुवाचुङ नगर वडा नं.८, एक्लेवर देखी सिम्ले कात्तिके सडक स्त्तरौन्नती रु.२५ लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

१०. हलेसी तुवाचुङ नगर वडा नं.८, भाडबेंसी हलेसी सडक स्त्तरौन्नती रु.१० लाख । कार्यान्वयन पूर्वाधार विकास कार्यालय उदयपुर ।

११. हलेसी तुवाचुङ नगर वडा नं.२, बाघखोर बाल्चुङ भञ्याङ ओफ्लाङ ग्रामिण सडक रु.२० लाख ।

१२. हलेसी तुवाचुङ नगर वडा नं.४, दुधकोशी नदी खोक्सेली महादेवगुठी भालुखोला रु.५ लाख ।

१३. हलेसी तुवाचुङ नगर वडा नं.१, भालुखोला पहरे बेंसी रु.८ लाख ।

पर्यटन, वन तथा वातावरण मन्त्रालय
१. हलेसी तुवाचुङ नगर वडा नं.०८, लावाचुङ डाँडा पर्यटन प्रवद्र्धन रु.१० लाख ।

२. हलेसी तुवाचुङ नगर वडा नं.०७, तुवाचुङ पार्क व्यवस्थापन तथा सौन्दर्यकरण रु.२५ लाख ।

३. काँसेथुम्का तुवाचुङ बालउधान (बगैंचा) रु. ५ लाख ।

४. हलेसी तुवाचुङ नगर वडा नं.०७, हलेसी महादेव मन्दिर पर्यटन पूर्वाधार रु. २० लाख ।

५. हलेसी तुवाचुङ नगर वडा नं.०७, हलेश्वर महादेव मन्दिर पुजापठा गर्ने होमाधीघर रु. ६० लाख ।

६. हलेसी तुवाचुङ नगर वडा नं.०९ खोक्चेलीपा पंधेरो निर्माण रु.८ लाख ।

२०८१ असार ०६

Address

Dhitung Panthe
Khotang
56206

Alerts

Be the first to know and let us send you an email when Halesi Lawachung media हलेसी लावाचुङ मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halesi Lawachung media हलेसी लावाचुङ मिडिया:

Share