Pabindra Raii

Pabindra Raii Iam a Video Creator
(2)

07/05/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाह मेरो साथि हो कैले काहि म पनि I Love You भन्छु 😂! हर्क साम्पाङ ! Harka Sampang A Revolution

02/05/2026

श्रम सास्कृति पार्टि महासचिब माननिय आरेन राइ के भन्नु हुन्छ त ? खोटाङ बुइपा !

01/05/2026

११० फिट अग्लो यलम्बर राजा को प्रतिमा बुइपा खोटाङ मा श्रम सस्कृति पार्टि अध्यक्ष सम्सद माननिय हर्क साम्पाङ ज्यु !

30/04/2026

दार्चुला मा यस्तो छ श्रमदान ! तपाईं नजाने ?

29/04/2026

माननिय ज्यु जब सुकुमबासी पिडित हरु हरु सङ्ग भेट्न जानु भो त्यस पछि यस्तो भयो ! 😲 खुसि ले गड गड पिडित हरु ! Harka Sampang A Revolution Aaren Rai को सचिवालय

29/04/2026

कर्मचारी हरु सङ्ग माननिय आरेन राइ ज्यु पिडित हरु को बारेमा जान्कारि लिनु हुदै !

29/04/2026

हर्क साम्पाङ !

29/04/2026

के हो पारा ? बालेन सर्कार 😁😊

28/04/2026

सान्ति नगर सुकुमबासी टोल गएर पिडित हरु सङ्ग उहा हरुको गुनासो सुन्नु हुदै श्रम सस्कृति पार्टि को माननिय आरेन राइ ज्यु ! 😲

28/04/2026

के भन्दै हुनु हुदै छ सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यु ? पिडित हुनु दिनु हुदैन भन्दै हुनु हुन्छ 😁😂

28/04/2026

छुन सक्ने सरकार र भेट्न सक्ने सर्कार श्रम सस्कृति पार्टि ! आरेन राइ !

Address

Koshi Pradesh
Khotang
036

Website

Alerts

Be the first to know and let us send you an email when Pabindra Raii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category