Nepali Dohori Songs

Nepali Dohori Songs "Welcome to our hub for all things Nepali news

19/07/2026

19/07/2026

07/07/2026

#नेतालाई_सत्ता
#राउटेलाई_भत्ता
#चेपाङले_के_पाए?

यी शब्दहरू केवल नारा होइनन्, हाम्रो समाज र राज्य व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउने अभिव्यक्ति हुन्।

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधताले भरिएको देश हो। समयसँगै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ, विकासका नयाँ आयाम थपिँदै छन्। तर यही देशमा पुस्तौंदेखि बसोबास गर्दै आएका #राउटे र #चेपाङ समुदायका धेरै परिवार अझै पनि आधारभूत सुविधा र अवसरबाट टाढा छन्। आखिर किन?

के विगतका सरकारले उनीहरूलाई बेवास्ता गरे? वा भएका प्रयासहरू पर्याप्त र प्रभावकारी हुन सकेनन्?

हामी समान अधिकार, मानव अधिकार, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण र आर्थिक सशक्तीकरणका कुरा गर्छौं। तर यी समुदायका नागरिकले ती अधिकार व्यवहारमा कति प्राप्त गरेका छन्? उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनस्तरमा अपेक्षित सुधार कति आएको छ?

के केवल भत्ता वितरण, राहत सामग्री वा चाडपर्वमा खाद्यान्न बाँडेर दीर्घकालीन परिवर्तन सम्भव हुन्छ? कि उनीहरूको क्षमता विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारीका अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्ने नीतिहरू आवश्यक छन्?

पहिचान र संस्कृतिको संरक्षण महत्त्वपूर्ण छ। तर त्यसको अर्थ कुनै समुदायलाई सधैं अभाव, अशिक्षा र अवसरको कमीमै बाँच्न बाध्य पार्नु होइन। उनीहरू पनि अन्य नेपाली नागरिकसरह सम्मान, अवसर र समुन्नत जीवनको हकदार छन्।

#राउटे
#चेपाङ
#नेपालीआवाज

Croatia को फ्यानले स्विकार गरिसके तर Argentina को फ्यानलाई चै चित्त बुझेन रे 😁
03/07/2026

Croatia को फ्यानले स्विकार गरिसके तर Argentina को फ्यानलाई चै चित्त बुझेन रे 😁

रास्वपाको सभापतिमा रवि लामिछाने उम्मेदवारी दिदै छन् भने उनको प्रस्तावकमा बालेन शाह रहेका छन्।
23/06/2026

रास्वपाको सभापतिमा रवि लामिछाने उम्मेदवारी दिदै छन् भने उनको प्रस्तावकमा बालेन शाह रहेका छन्।

ॐ शं शनैश्चराय नमः! आज शनिबार् भगवानको कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा रहेका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटेर ज...
19/06/2026

ॐ शं शनैश्चराय नमः! आज शनिबार् भगवानको कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा रहेका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटेर जाओस्। सुख, शान्ति र समृद्धिको बास होस्। शुभ शनिबार!

19/06/2026

आज घरमै बसेर भगवान् पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहोस् ! 🕉️🙏

शुभ सन्ध्या 🙏❤️ आज घरमै बसेर ताप्लेजुङ पाथिभरा माताको दर्शन गर्नुहोस् 🕉️🙏🌹❤️
19/06/2026

शुभ सन्ध्या 🙏❤️
आज घरमै बसेर ताप्लेजुङ
पाथिभरा माताको दर्शन गर्नुहोस् 🕉️🙏🌹❤️

"गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ !
19/06/2026

"गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ !

Address

Kathmandu
Kirtipur
44600

Telephone

+351920508269

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Dohori Songs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Dohori Songs:

Shortcuts

Share