TU Results & News

TU Results & News त्रिभुवन विश्वविद्यालय र शिक्षा क्षेत्र सम्बन्धि सम्पुर्ण जानकारीहरु यहाँ पाउन सक्नुहुनेछ।
(4)

शिक्षा मन्त्रालयको अत्यन्त जरुरी सूचना !
04/10/2025

शिक्षा मन्त्रालयको अत्यन्त जरुरी सूचना !

तासको पत्तिको  गणित।तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्।  तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र ...
04/10/2025

तासको पत्तिको गणित।

तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्। तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै यो प्रकृतिसँग पनि सम्बन्धित छ।

आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।

कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा ।

१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात लीप वर्ष।
७. ५२ पत्तिमा १२चित्रका पत्ति - १२ महिना
८. रातो र कालोः दिन र रात

पातको अर्थ
१. दुक्की (2) - पृथ्वी र आकाश
२. तिक्की(3) - ब्रह्मा, विष्णु, महेश
३. चौकी(4) - चार वेद (अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद)
४. पन्जा(5) - पञ्च प्राण (प्राण, अपन, व्यान, उडान, सामना)
५. छक्का(6) - षड रिपु (काम, क्रोध, वस्तु, आसक्ति, मत्सर, लोभ)
६. सत्ता(7) - सात सागर
७. अठ्ठा(8)- आठ सिद्धि
८. नहल(9) - नौ ग्रह
९. दहल(10) - दस इन्द्रिय
१०. गुलाम(J) - मनको लालसा
११. मिस्सी(Q) - माया
१२. बास्सा(K) - सबैको शासक
१३. एक्का(A) - मानिसको विवेक

सबैमा विजया दशमीको शुभकामना !🙏❤️
02/10/2025

सबैमा विजया दशमीको शुभकामना !🙏❤️

30/09/2025

तपाईहरुले दसैं तिहारको बिदा कसरी मनाइरहनु भएको छ ? घरको काममै ब्यस्त त होला ? 😊

24/09/2025

त्रिवि द्वारा हिजो प्रकाशित BA 4th year को नतिजामा उतिर्ण सम्पुर्ण परिक्षार्थिहरुलाई शुभकामना! ❤️

संगठित संस्थाको पूर्व योग्यता परीक्षाको मिति तोकिएको छ।-२०८२ कात्तिक १५ गते
24/09/2025

संगठित संस्थाको पूर्व योग्यता परीक्षाको मिति तोकिएको छ।
-२०८२ कात्तिक १५ गते

शिक्षा मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा ...
23/09/2025

शिक्षा मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था भएको छ । उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो ।

त्रिवि द्वारा BA 4th year को नतिजा प्रकाशित गरिएको छ ।
23/09/2025

त्रिवि द्वारा BA 4th year को नतिजा प्रकाशित गरिएको छ ।

23/09/2025

नेपालका मन्त्री र प्रधानमन्त्रीहरुको शैक्षिक योग्यता:

सुशिला कार्कीको शैक्षिक योग्यता: MA, LLB
ओम प्रकाश अर्यालको शैक्षिक योग्यता: LLM, MA, LLB
रामेश्वर खनालको शैक्षिक योग्यता: ACСМА, МВА
कुलमान घिसिङ्गको शैक्षिक योग्यता: MΕ, ΜΒΑ
अनिल कुमार सिन्हाको शैक्षिक योग्यता: LLB, LLM
मदन परियारको शैक्षिक योग्यता: PhD, Agricultural Engineer
जगदीश खरेलको शैक्षिक योग्यता: MMC, Mphil-PhD ongoing
महाबिर पुन : Master in Education from Nebraska University

दसैं बिदा सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !
21/09/2025

दसैं बिदा सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !

नतिजा प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !
21/09/2025

नतिजा प्रकाशित गरिएको सम्बन्धि त्रिविको अत्यन्त जरुरी सूचना !

Address

Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when TU Results & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TU Results & News:

Share