NEB Results & News

NEB Results & News Thank u for visiting ❤️‍🩹

सन्दीप लामिछानेलाई पछि पार्दै अविनाश बोहरा पुनः एनपीएलको विकेट कर्ताको सूचीमा शीर्षमा पुगेका छन् 🙂
10/12/2025

सन्दीप लामिछानेलाई पछि पार्दै अविनाश बोहरा पुनः एनपीएलको विकेट कर्ताको सूचीमा शीर्षमा पुगेका छन् 🙂

08/12/2025

06/12/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Npl season 2

06/12/2025

Innings break: Sudurpaschim Royals set a target of 148runs in 20 overs to Biratnagar Kings.🫣
06/12/2025

Innings break: Sudurpaschim Royals set a target of 148runs in 20 overs to Biratnagar Kings.🫣

06/12/2025

12/10/2025
लौन: आज एकैदिन सुनको मूल्य तीन हजारले बढेर तोलाकै दुई लाख ३८ हजार पुगेको छ। 😮
12/10/2025

लौन: आज एकैदिन सुनको मूल्य तीन हजारले बढेर तोलाकै दुई लाख ३८ हजार पुगेको छ। 😮

उर्जामन्त्री कुलमान घिसिङ भन्नुहुन्छ "खराब मौसमका कारण केहि दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या छ । कुनै ठाउँमा प...
06/10/2025

उर्जामन्त्री कुलमान घिसिङ भन्नुहुन्छ "खराब मौसमका कारण केहि दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या छ । कुनै ठाउँमा पोल ढलेको छ, कुनै ठाउँमा तार चुटिएको छ । जसले गर्दा समस्या देखिएको हो । तर त्यो ठुलो समस्या होइन । अहिले प्राधिकरणको टोलीले निरन्तर रूपमा विद्युत अवरुद्ध हुन नदिन काम गरिरहेको छ । विद्युत जाने अवस्था छैन र जाँदैन । समस्या देखिएका ठाउँमा समाधानका लागि काम पनि भईरहेको छ । लामो समय उक्त समस्या रहँदैन ।"

जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की
10/09/2025

जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

10/09/2025

हिजो देशको विभिन्न जे:लहरुबाट भागेका ३०३ जना कै'दी पक्राऊ परिसकेका छन् ‌।

Source: Nepal Army

Breaking: सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहले समर्थन जनाएका छन्। 😲
10/09/2025

Breaking: सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहले समर्थन जनाएका छन्। 😲

Address

Kirtipur
32240

Website

Alerts

Be the first to know and let us send you an email when NEB Results & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share